हिमालय एअरलाइन्सको साउदी उडान सुरु

काठमाडौँ, ५ फागुन। हिमालय एअरलाइन्सले साउदी अरेबियाका लागि उडान सुरु गरेको छ । साउदी सिभिल एभिएसनबाट हिमालय एअरलाइन्सले उडान अनुमति पाएपछि दमाम र रियादका लागि उडान सूचारु गरेको हो । साउदी सिभिल एभिएसनबाट उडान अनुमति पाउन कठिनाइ भएपछि एअरलाइन्सले गत ९ देखि १२ फेबु्रअरीसम्म उडान बन्द गरेको थियो । एभिएसनले अनुमति दिएसँगै १३ फेब्रुअरीबाट नियमित […]

सम्बन्धित सामग्री

परीक्षण उडानका लागि हिमालय एअरलाइन्स ल्हासातर्फ

काठमाण्डाै – नेपाल र चीनको संयुक्त साझेदारीमा सञ्चालित हिमालय एअरलाइन्सले चीनको ल्हासामा परीक्षण उडान सुरु गरेको छ । चीनको स्वशासित राज्य तिब्बतको धार्मिक र प्रशासनिक राजधानी ल्हासामा मङ्गलबार भएको परीक्षण उडान सन् २०२१ को ग्रीष्म ऋतुमा तालिकावद्ध उडानहरू सुरु गर्ने कम्पनीको व्यावसायिक योजनाको अनुरूप नै भएको एअरलाइन्सल...

चीनको छोङछिङमा हिमालयको उडान

नेपाल–चीन संयुक्त लगानीमा सञ्चालित हिमालय एयरले चीनको काठमाडौं–छोङछिङ सीधा उडान सेवा सुरु गरेको छ । चिनियाँ नयाँ वर्षको पूर्वसन्ध्याको अवसर पारेर हिमालयले बिहीबारदेखि छोङछिङ सहरमा उडान सुरु गरेको हो । नेपालबाट छोङछिङ सीधा उडान सेवा भर्ने हिमालय एअरलाइन्स नै पहिलो कम्पनी हो । सीधा हवाई सेवा सुरु भएसँगै आगामी दिनमा दुबै सहरमा पर्यटकीय आवागमनमा उल्लेख्य टेवा पुग्ने विश्वास लिइएको छ ।