रामेछाप । अनुगमनका क्रममा म्याद गुज्रेको औषधिको भेटिए पश्चात रामेछापको मन्थलीमा सञ्चालित ४ मेडिकल पसललाई जरिवाना गरिएको छ । शुक्रबार घरेलु तथा साना उद्योग कार्यालय रामेछाप, मन्थली अस्पताल, जिल्ला प्रशासन कार्यालय, जिल्ला अस्पताल रामेछाप, नेपाल पत्रकार महासंघ र रामेछाप उद्योग वाणिज्य संघ सहिदका प्रतिनिधको रोहोबरमा मेडिकलमा अनुगन गरिएको थियो । ७ मेडिकल पसलमा अनुगमन गर्दा […]