म्याद गुज्रेका औषधि बरामद

१९ फागुन, विराटनगर । औषधि व्यवस्था विभागले सर्वसाधारणको ज्यानमा खेलवाड हुने गरी औषधि पसलमा म्याद गुज्रेका औषधि बिक्री वितरणका लागि राखिएको अवस्थामा फेला पारेको छ । विभागले आइतबार विराटनगरमा गरेको अनुगमनका क्रममा म्याद गुज्रेका औषधि बरामद गरेको …

सम्बन्धित सामग्री

ओखलढुंगाका पसलमा म्याद गुज्रिएका औषधि

ओखलढुंगा – स्थानीय प्रशासनले ओखलढुंगाका औषधि पसलहरुमा अनुगमन गरेर म्याद गुज्रिएका औषधि बरामद गरेको छ ।  ओखलढुंगाका सहायक प्रमुख जिल्ला अधिकारी रविन्द्र पौडेलको नेतृत्वमा चिकित्सकसहितको अनुगमन टोलीले गरेको अनुगमनमा दुईवटा मेडिकलमा म्याद गुज्रेका औषधि फेला परेका छन् । सिद्धिचरण नगरपालिका वडा नं. ११, रमाइलोडा...