डुंगामा बोकेर यसरी सारियो दुई तले घर

कुनै नयाँ ठाउँमा बसाइ सरेर घरजम गर्ने कुरा निकै झण्झटिलो तथा खर्चिलो काम हो । सायद यही कुरालाई मध्यनजर गर्दै क्यानडाको एक जोडीले आफू बस्दै आएको पुरानो घरलाई जुरुक्कै उठाएर डुंगामा हालेर नयाँ ठाउँमा लगेर राखेका छन् । क्यानडाको न्यू फाउण्डल्याण्डमा बस्ने ड्यानिली पेन्नी र उनका प्रेमी क्रिक लोभेलले भाडामा बस्दै आएको अन्त्यन्तै प्यारो तथा […]

सम्बन्धित सामग्री

कति स्वस्थ छन् हाम्रा नेता ?

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलाई शुुक्रबार आईसीयूबाट जनरल वार्डमा सारियो । बुधबार राति हृदयाघात भएपछि श्रेष्ठलाई बेइजिङको पेकिङ युनियन मेडिकल कलेज अस्पताल पुर्‍याइएको थियो ।

सत्यमोहन जोशीलाई आईसीयुमा सारियो

काठमाडौं, २४ असोज । संस्कृतिविद एवम् वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था गम्भिर भएको छ । उनको स्वास्थ्यमा सुधार नभएपछि आईसीयु कक्षमा सारिएको पारिवारिक स्रोतले जनाएको छ । १०३ वर्षीय मुटु र प्रोष्टेटबाट पीडित जोशीको ललितपुरको किष्ट मेडिकल कलेजमा उपचार भइहरेको छ । उनलाई डेंगु संक्रमण समेत पृष्टि भएको थियो । उनलाई असोज ७ […]

यसकारण सारियो माओवादी स्थायी कमिटी बैठक

काठमाडौं, भदौ २ । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक सरेको छ। आज बिहान ९ बजेदेखि बस्ने तय भएको बैठक अपराह्न ४ बजेका लागि सारिएको हो। बैठक अध्यक्ष प्रचण्डको कार्यव्यस्तताका कारण सारिएको बताइएको छ। आजको बैठकमा माओवादी अध्यक्ष प्रचण्डले पदाधिकारी प्रस्ताव गर्ने तयारी छ।

सांघाईमा विद्यालय र कलेजको परीक्षा सारियो

एजेन्सी, २५ वैशाख । कोरोना भाइरसको महामारी बढेपछि चीनको औद्योगिक शहर सांघाईमा ठूलो असर परेको छ । त्यहाँको दैनिक जनजीवनमा प्रभाव परेको हो । परीक्षाहरु पनि सारिएको छ । सांघाईमा माध्यमिक र कलेज तहको इन्ट्रान्स परीक्षा एक महिना पछाडि सारिएको हो । अब जुलाईमा मात्र परीक्षा गरिने तयारी भएको छ । कोरोना भाइरसको महामारीले सांघाईमा […]

शाहिद कपुरको ‘जर्सी’ को रिलिज मिति सारियो

एजेन्सी, २८ चैत्र । बलिउड अभिनेता शाहिद कपूरको फिल्म ‘जर्सी’को रिलिज मिति झण्डै एक साता सारीएको छ । रिपोर्टका अनुसार यशको ‘केजीएफ च्याप्टर’ र विजयको ‘बीस्ट’ सँग फिल्मको बक्स अफिस टक्करका कारण फिल्मको रिलिज मिति सारीएको हो । फिल्ममा शाहिदका अलावा मृणाल ठाकुर पनि मुख्य भूमिकामा छन् । चलचित्र समीक्षक र विश्लेषक, टकन आदर्शले हालसालै […]

विशेष कारण देखाउँदै मधेस प्रदेशसभाको बैठक पुनः सारियो

जनकपुर, ८ चैत । मधेस प्रदेशको प्रदेशसभा बैठक विशेष कारण जनाउँदै फेरि सारिएको छ । उक्त बैठक चैत ९ गते बुधबारका लागि आह्वान गरिएकामा प्रदेशसभा सचिवालयले आज जारी गरेको सूचनामा विशेष कारण जनाउँदैै चैत ११ गते दिउँसो २ बजे बस्ने गरी सारेको हो । यसअघि गत फागुन २२ मा बोलाइएको बैठक चैत ९ गतेका लागि […]

अनि रातारात सारियो प्रतिनिधि सभा बैठक

काठमाडौं, माघ १७ । चार पटकसम्म स्थगित भएको प्रतिनिधिसभा बैठक फेरि १० दिन पर सरिनुको मुख्य कारण कोरोना सङ्क्रमणलाई देखाइएको छ । वास्तविक कारण भने अरू नै रहेको स्रोतको दाबी छ । पाँच दलीय गठबन्धनको शनिबार बसेको बैठकपछि प्रतिनिधिसभा बैठक १० दिन पर सारिएको हो । सभामुखको आदेशले राति नै बैठक स्थगितको सूचना जारी गरिएको […]

प्रतिनिधिसभा बैठक दुई दिनपछि सारियो

प्रतिनिधि सभाको नवौं अधिवेशन अन्तर्गत भोलि कार्तिक ९ गते मंगलवार दिउँसो १ बजेका लागि निर्धारित बैठक दुई दिन पछी अर्थात कार्तिक ११ गते दिनको २ बजेका लागि सारिएको छ।

बागमती प्रदेशसभाको बैठक ३ बजेका लागि सारियो

हेटौंडा, ४ कात्तिक । बागमती प्रदेशसभाको पूर्वनिर्धारित बैठक सारिएको छ । बैठकमा नेकपा (एमाले) सहभागी हुने भएपछि बैठक ३ बजेका लागि सारिएको हो । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलका लागि बिहीबार प्रदेशसभा बैठक आह्वान गरिएको हो । यसअघि बिहीबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको थियो । बुधबार एमालेले प्रदेशसभा बैठक […]

चीनमा बाढी र डुबान : ५६ जनाको मृत्यु, ५ लाख मानिसलाई सुरक्षित स्थानमा सारियो

एजेन्सी । चीनको हेनान प्रान्तमा भारी वर्षापछिको बाढी तथा डुबानका कारण ५६ जनाको मृत्यु भएको छ । बाढीपछि ५ लाख मानिसलाई अस्थायी रूपमा सुरक्षित स्थानमा सारिएको चिनिया सरकारले जनाएको छ । गत सातादेखिको मुसलधारे वर्षाका कारण हेनान प्रान्त प्रभावित भएको छ । वर्षाका कारण प्रान्तीय राजधानी झेङझाओमा १२ करोड व्यक्ति प्रभावित भएका छन् । झेङझाओको […]