माधव नेपालले भने- माओवादी अस्थिर र ढुलमुले प्रवृत्तिको पार्टी हो

शनिबारबाट ललितपुरमा सुरु भएको पार्टी केन्द्रिय कमिटीको पाँचौं बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उनले माओवादी शान्ति प्रक्रिया लम्बिदै गएपछि सत्ताको वरिपरि केन्द्रित हुँदै गएको बताएका हुन्।...

सम्बन्धित सामग्री

विचार मिल्नेसँग एकता हुन्छ : माधब नेपाल

एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले सरकारमा आलोपालोको विषय आइरहने बताएका छन् । पार्र्टीको प्रशिक्षण कार्यक्रममा सुर्खेत आएका माओवादी केन्द्र, नेपाली कांग्रेस र एकीकृत समाजवादीले आलोपालो सरकार चलाउने भन्ने विषयमा...

प्रचण्ड र माधव नेपालले पार्टी एकता गर्न सक्ने

काठमाडौं, १ भाद्र । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी एउटै पार्टी बनाएर चुनावमा जानसक्ने भएका छन् । दुवै पार्टीको चुनाव अघि नै एकताका लागि प्रयास घनीभूत चलेको छ । नेकपा एसले माओवादीसँग एकता गर्ने गरी एकता संयोजन समिति पनि बनाउने भएको छ । नेकपा एसको सचिवालय बैठकले एकता संयोजन समिति बनाउनेबारे छलफल […]

प्रचण्ड र माधव नेपालले आफ्नो विकल्प खोज्न गृहकार्य थालेपछि देउवा ओलीसँग नजिकिए

काठमाडौं, २२ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवा आगामी प्रतिनिधिसभाको निर्वाचन कार्तिक वा मंसिरभित्रै गर्नेगरि परामर्शमा जुटेका छन् । स्थानीय तहको निर्वाचन सम्पन्न भएलगत्तै प्रधानमन्त्री देउवाको ध्यान संघीय संसद्को निर्वाचनतिर छ । सत्ता गठबन्धनमा भने खटपट सुरु भएको छ । सत्ता गठबन्धनमा आवद्ध दलहरु नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी, नेपाल नेपाली […]

आगामी निर्वाचनसम्म पाँचदलको गठबन्धन कायमै रहन्छ : माधव नेपाल

एकिकृत समाजवादी पार्टी अध्यक्ष माधव नेपालले आगामी निर्वाचनसम्म पाँचदलको गठबन्धन कायमै रहने बताएका छन । सुनसरीको इटहरीमा आज बिहान पार्टीको प्रदेश १ स्तरीय कार्यालय उदघाटन कार्यक्रममा  बोल्दै आगामी निर्वाचनसम्म कांग्रेस, माओवादी,...

माधव नेपालले आज ‘कलम पार्टी’ घोषणा गर्दै : गोकुल बाँस्कोटा

काठमाडौं : नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले वरिष्ठ नेता माधव नेपालले नयाँ पार्टी घोषणा गर्न लागेको दाबी गरेका छन्।मंगलबार साँझ सामाजिक सञ्जालमा लेख्दै बाँस्कोटाले नेपालले आजका लागि बोलाएको केन्द्रीय कमिटी बैठकमा ‘एमालेलाई रातो बत्ती देखाएर कलम पार्टी घोषणा गरी माओवादी पार्टीमा जाने ढोका खोल्ने’ बताएका दाबी गरेका हुन्।वरिष्ठ नेता नेपालले आज काठमाडौंको बुद्धनगरस्थित क्वालिटी बेन्क्वेटमा आफूपक्षीय केन्द्रीय कमिटीको बैठक डाकेका छन्। क्वलीटीमा भोली माधब क

माधव नेपाल समूहले अराजक हर्कत गरेको छ, कारबाही हुन्छ : ओली

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालका पछि लाग्नेले कर्णालीमा फ्लोर क्रस गरेर अराजक हर्कत गरेको आरोप लगाएका छन्। बालुवाटारमा जारी केन्द्रीय कमिटीको बैठकमा बोल्दै ओलीले भने, 'माधव नेपालले नेपालमा पहिलोपटक अलोकतान्त्रिक र अराजक हर्कत गरेका छन्। त्यो अपराधको क्षमा हुदैन। कारवाही हुन्छ।' माधव नेपालले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पाउमा एमाले पार्टी चढाउने खोजेको आरोप समेत लगाए। गैर कम्युनिष्टहरूको नेतृत्वमा सरकार बनाउन माधव समूहल

माधव नेपालले भने : पार्टी फरक भए पनि हाम्रो मन विशाल छ

काठमाडाैं : प्रचण्ड–माधव समूहका नेता माधव नेपालले प्रचण्ड समूहसँग पार्टी अलग भए पनि मन विशाल भएको बताएका छन्।यो समूहको स्थायी कमिटी बैठकपछि नेता नेपालले पत्रकारहरूसँग कुरा गर्दै भने, 'प्रचण्डजीको र हाम्रो आजबाट पार्टी अलग भए पनि हाम्रो मन विशाल छ।अनौपचारिक छलफल भइराख्छ।’उनले सर्वोच्चको निर्णय कार्यान्वयन गरेर जाने र पार्टी एकताको प्रयास पनि जारी राख्ने उनले बताए। आयोगमा अलग अलग रुपमा दर्ता भएका एमाले र माओवादी पार्टी के हुने हो भन्ने पनि टुंगो नभएकाले आयोगसँग गम्भीर रुपमा छलफल गर