काठमाडाैं : प्रचण्ड–माधव समूहका नेता माधव नेपालले प्रचण्ड समूहसँग पार्टी अलग भए पनि मन विशाल भएको बताएका छन्।यो समूहको स्थायी कमिटी बैठकपछि नेता नेपालले पत्रकारहरूसँग कुरा गर्दै भने, 'प्रचण्डजीको र हाम्रो आजबाट पार्टी अलग भए पनि हाम्रो मन विशाल छ।अनौपचारिक छलफल भइराख्छ।’उनले सर्वोच्चको निर्णय कार्यान्वयन गरेर जाने र पार्टी एकताको प्रयास पनि जारी राख्ने उनले बताए। आयोगमा अलग अलग रुपमा दर्ता भएका एमाले र माओवादी पार्टी के हुने हो भन्ने पनि टुंगो नभएकाले आयोगसँग गम्भीर रुपमा छलफल गर