स-साना विवाद वार्ताबाटै टुङ्ग्याउन सकिन्छ : न्यायाधीश खतिवडा

काठमाडौँ – सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले गाउँघरमा हुने स-साना विवाद तथा झगडा वार्ताका माध्यमबाट सुल्झाउन सुझाव दिएका छन्। मेलमिलाप परिषद्द्वारा रसुवाको धुञ्चेमा आज आयोजित मेलमिलामसम्बन्धी अन्तरक्रियालाई सम्बोधन गर्दै न्यायाधीश खतिवडाले कानुनद्वारा निर्धारित मापदण्डलाई शिरोपर गर्दै गाउँघरमा हुने स–साना विवादका मुद्दा गाउँ न्यायिक समितिले स्थानीयस्तरमै छिनोफानो गर्न सुझाव दिएका हुन् । पहिलोपटक भएको जिल्लास्तरीय अन्तक्र्रियाले […]

सम्बन्धित सामग्री

सर्वोच्चबाट बिदा भए न्यायाधीश खतिवडा

काठमाडौँ : सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश ईश्वरप्रसाद खतिवडा आजदेखि सेवा निवृत्त भएका छन्। सर्वोच्च अदालतका न्यायाधीशको ६५ वर्षे उमेरहदका कारण उनले सेवाबाट अनिवार्य अवकास लिएका हुन्। न्यायाधीश खतिवडालाई प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा अन्य न्यायाधीशहरूले आज बिदाइ गरे।न्यायाधीश खतिवडा २०३९ चैत ७ गते न्याय सेवामा प्रवेश गरेका थिए। सरकारी वकिल समूहबाट न्यायाधीश बनेका उनी २०७३ साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए।सर्वोच्च अदालतको वरिष्ठतम् न्यायाधीशका

अग्ला घर र चिल्ला सडक हुनु मात्रै विकास होइन: न्यायाधीश खतिवडा

डोटी । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश ईश्वरप्रसाद खतिवडाले देशको समग्र विकासका लागि सामाजिक चेतनाको विकास गर्नु आवश्यक रहेको बताएका छन् । मेलमिलाप परिषद्ले जिल्ला सदरमुकाम दिपायलमा आयोजना गरेको मेलमिलापसम्बन्धी ८ दिने आधारभूत तालिम उद्घाटन गर्दै न्यायाधीश‌ खतिवडाले अग्ला घर र चिल्ला सडक बनाउनु मात्रै विकास नभएको बताएका हुन् । मेलमिलाप परिषद्का अध्यक्षसमेत रहेका उनले भने, […]

मेलमिलाप विवाद समाधानको प्रभावकारी माध्यम हाे : न्यायाधीश खतिवडा

काठमाडौँ – सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले मेलमिलाप विवाद समाधानको प्रभावकारी माध्यम भएको बताएका छन्।नेपालगञ्जमा आज आयोजित मेलमिलापसम्बन्धी आधारभूत तालिमको उद्घाटन समारोहमा न्यायाधीश खतिवडाले समाजमा हुने विवादको मूल कारण पहिचान गर्न सकिए सहजरुपमा समाधानको उपाय लाग्ने बताए । “विवाद के हो ? कसरी भयो ? र कारण के हो भन्ने विषय पहिचान भएपछि समाधानको उपाय […]

फौजदारी कानूनमा परिमार्जन आवश्यक छ : न्यायाधीश खतिवडा

सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले फौजदारी कानूनमा संशोधन हुनुपर्ने बताएका छन् ।  सरकारी वकिलहरूको चौथो राष्ट्रिय सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै उनले संहितामा रहेका अन्य विविध व्यवस्था कार्यान्वयनको आवश्यकता औंल्याए ।  ‘१६÷१७...

भूमि आयोग खारेजविरुद्धको मुद्दा न्यायाधीश खतिवडा र श्रेष्ठको बेञ्चमा

सर्वोच्च अदालतले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजविरुद्धको मुद्दामा न्यायाधीश ईश्वरप्रसाद खतिवडा र

अबदेखि बेन्च गठनको कुरा बहसमा नउठाऔंः न्यायाधीश खतिवडा

काठमाडौँ । प्रतिनिधिसभा विघटनको मुद्दाको सुनुवाई गर्नको लागि गठित संवैधानिक इजलासका न्यायाधीश ईश्वर प्रसाद खतिवडाले अबदेखि बेन्च गठनको कुरा बहसमा नउठाउन आग्रह गरेका छन् । संवैधानिक इजलास सुरु भएलगत्तै खतिवडाले आफ्ना भनाइ राख्दै अबदेखि बेन्च गठनको कुरामा बहस नगर्न आग्रह गरेका हुन् ।