अग्ला घर र चिल्ला सडक हुनु मात्रै विकास होइन: न्यायाधीश खतिवडा

डोटी । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश ईश्वरप्रसाद खतिवडाले देशको समग्र विकासका लागि सामाजिक चेतनाको विकास गर्नु आवश्यक रहेको बताएका छन् । मेलमिलाप परिषद्ले जिल्ला सदरमुकाम दिपायलमा आयोजना गरेको मेलमिलापसम्बन्धी ८ दिने आधारभूत तालिम उद्घाटन गर्दै न्यायाधीश‌ खतिवडाले अग्ला घर र चिल्ला सडक बनाउनु मात्रै विकास नभएको बताएका हुन् । मेलमिलाप परिषद्का अध्यक्षसमेत रहेका उनले भने, […]