महिला क्रिकेट : समूह ‘ए’बाट एपीएफ र बागमती सेमिफाइनलमा

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा एपीएफ क्लब र बागमती प्रदेश सेमिफाइनलमा प्रवेश गरेका छन् ।आइतबार पोखरा रंगशालमा भएको पहिलो खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले हरायो ।

सम्बन्धित सामग्री

नवौं खेलकुद : महिला क्रिकेटको स्वर्णका लागि एपीएफ र पुलिस भिड्ने

विभागीय टोली नेपाल पुलिस क्लब नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।  सोमबार भएको दोस्रो सेमिफाइनलमा बागमती प्रदेशलाई पुलिसले ३६ रनले हराउँदै फाइनल पुगेको हो । पुलिसले दिएको १२४ रनको लक्ष्य पछ्याएको बागमतीले २० ओभरमा ७ विकेट गुमाएर मात्र ८७ रन बनायो । बागमतीका लागि सुमन खतिवडाले सर्वाधिक २३ को योगदान गरिन् । त्यस्तै कप्तान अस्मिना कर्माचार्यले १८ रन बनाउँदा आरती बिडारीले अविजित ११ रन जोडिन् । पुलिसका लागि कविता कुँवरले सर्

नवौं राष्ट्रिय खेलकुद: एपीएफ क्लब र सुदूरपश्चिम प्रदेश विजयी

काठमाडौँ– नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ क्लब र सुदूरपश्चिम प्रदेश विजयी भएको छ ।  पोखरामा मंगलबार भएको खेलमा नेपाल एपीएफ क्लबले बागमती प्रदेशलाई ४ विकेट पराजित गरेको हो । बागमतीले दिएको ९० रनको लक्ष्य पछ्याएको एपीएफले १९ ओभर १ बलमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । एपीएफको […]

महिला क्रिकेटमा एपीएफको विजयी सुरुवात, बागमती ४ विकेट पराजित

काठमाडौं । नवौं राष्ट्रिय खेलकद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ क्लबले विजयी सुरुवात गरेको छ । पोखरामा मंगलबार भएको खेलमा नेपाल एपीएफ क्लबले बागमती प्रदेशलाई ४ विकेट पराजित गरेको छ । बागमतीले दिएको ९० रनको लक्ष्य पछ्याएको एपीएफले १९ ओभर १ बलमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । एपीएफको जितमा […]

नवौं राष्ट्रिय खेलकुदः आज दुई खेल हुँदै

काठमाडौँ - नवौं राष्ट्रिय खेलकुदअन्तर्गत आज महिला क्रिकेटमा दुई खेल हुँदैछन् । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेट प्रतियोगिता मंगलबार पोखरा क्रिकेट मैदानमा आज समूह ’ए’ का दुई खेलहरू हुने भएका हुन् । प्रतियोगिताको पहिलो खेलमा बागमती प्रदेश र विभागीय टोली नेपाल एपीएफ क्ल...

नवौं राष्ट्रिय खेलकुदः आज दुई खेल हुँदै

काठमाडौँ - नवौं राष्ट्रिय खेलकुदअन्तर्गत आज महिला क्रिकेटमा दुई खेल हुँदैछन् । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेट प्रतियोगिता मंगलबार पोखरा क्रिकेट मैदानमा आज समूह ’ए’ का दुई खेलहरू हुने भएका हुन् । प्रतियोगिताको पहिलो खेलमा बागमती प्रदेश र विभागीय टोली नेपाल एपीएफ क्ल...