नवौं राष्ट्रिय खेलकुदः आज दुई खेल हुँदै

काठमाडौँ - नवौं राष्ट्रिय खेलकुदअन्तर्गत आज महिला क्रिकेटमा दुई खेल हुँदैछन् । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेट प्रतियोगिता मंगलबार पोखरा क्रिकेट मैदानमा आज समूह ’ए’ का दुई खेलहरू हुने भएका हुन् । प्रतियोगिताको पहिलो खेलमा बागमती प्रदेश र विभागीय टोली नेपाल एपीएफ क्ल...