उबेलाको दशैँ सम्झँदा पनि अहिले त्यसै आनन्द लागेर आउँछ

हाम्रो पालोमा करिब एक महिना अगाडि घर लिप्ने माटो ल्याएपछि दशैँ शुरु हुन्थ्यो । घर लिप्नलाई आमा, दिदीहरुले माटो ल्याउनुहुन्थ्यो । करिब दुई घण्टा ठाडो उकालो गएपछि बल्ल माटो लिने ठाउँ आउँथ्यो । करिब १०/११ वर्षको हुँदा झण्डै दुई मानो जति माटो बोक्दा लडेर ढाडमा चोट लाग्यो । त्यो अहिले पनि दुख्छ कहिलेकाहीँ । आठ सालको जन्म हो । त्यस हिसाबले अहिले ७२ वर्षको भएँ । नाम भने विष्णुप्रसाद तिमल्सिना । घर नुवाकोट जिल्ला । पहिलेको कुमरी गाविस । अहिले भने बेलकोटगढी नगरपालिका वडा नम्बर २ । त्यो बेलाको दशैँ सम्झँदा पनि अहिले त्यसै आनन्द ...

सम्बन्धित सामग्री

दशैँ मनाएर काठमाडौँ फर्कनेहरूकाे भीड, तस्वीरमा

काठमाडौँ : नेपालीहरूको मुख्य चाड दशैँ सकिन लाग्दा उक्त चाड मनाएर काठमाडौँ फर्कनेहरूको भीड बढ्न थालेको छ।दशैँ मनाउन घरमा गएका नागरिकहरू आफ्नो पोकापन्तुरा बोकेर कर्म क्षेत्रतिर फर्किन थालेका छन्।उपत्यकाका विभिन्न क्षेत्रमा अहिले यसरी काठमाडौँ भित्रिनेको भीड देखिन थालेको छ।बाँकी तस्वीरमा हेर्नुहाेस्

बझाङमा ८ हजार परिवारको दशैँ त्रिपालमुनि

बझाङ – थलारा गाउँपालिका–३ कुचकी धिर्जादेवी कामीले दशैँ, तिहारका लागि छिमेकीबाट मागेर खाइनखाइ जम्मा गरेको खाद्यान्न भूकम्पमा परेर पुरियो । अहिले उहाँको चार जना परिवारको बास खुला आकाशमुनि छ । अहिले खेतबारीबाट अन्न भित्र्याउने समय हो तर उहाँसँग खेतबारी पनि छैन । ‘छिमेकीसँग मागेरै जीविका चलाउँदै आएकी थिएँ । सबै कुरा भूकम्पमा पुरियो’, घरतिर हेर्दै गहभरी आँसु पारेर धिर्जादेवीले आफ्नो पीडा सुनाउनुभयो । तत्काल घर पुनःनिर्माण गर्नसक्ने उहाँको क्षमता छैन । बिहान–बेलुकाको छाक टार्नका लागि...

दशैँ दशा बन्यो, दीपेन्द्रको घरमा अहिलेसम्म दशैँ आएको छैन

ताप्लेजुङ – सबैको घरमा दशैँ घर भित्र पस्यो । भोलि दशैँको सप्तमी अर्थात फूलपाती । तर, फुङलिङ नगरपालिका ३ मेदिवुङमा मोतिलाल भट्टराईको जग्गामा पाल टाँगेर बसेका दीपेन्द्र कालिकोटे (विश्वकर्मा विक) को घरमा भने अहिलेसम्म खानेकुरा केही छैन । उहाँ भन्नुहुन्छ, ‘दशैँको लागि खानेकुरा जोहो गर्न सकिएन । अहिले खान पनि चामल छैन । छोरा छोरी तथा बुढीलाई नयाँ लुगा किन्ने, दशैँमा रमाइलो गर्ने सपना सपना मै हराएर गयो ।’ आफ्नो घर अर्थात पाल देखाउँदै विक भन्नुहुन्छ, ‘घरबाट पानी बाहिर जाँदैन सबै चुहिएर घर...

दशैँ सुरु भएसँगै पेट्रोलियम पदार्थको खपत ७५ प्रतिशतले बढ्यो

काठमाण्डौ – दशैँ नजिकिएसँगै देशभर पेट्रोलियम पदार्थको खपत ह्वात्तै बढेको छ । गएको वर्षकाे तुलनामा दशैँ सुरु भएसँगै डिजेल र पेट्रोलको खपत ७५ प्रतिशतले बढेको नेपाल आयल निगमले जनाएको छ । दशैँ सुरु हुनुअघि पेट्रोल २२ लाख लिटर खपत हुने गरेको थियो । अहिले पेट्रोलको खपत दैनिक ३५ लाख लिटर पुगेको निगमले जनाएको छ । डिजेल दैनिक ५५ लाख लिटर खपत भइरहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो । दशैँ सुरु हुनुअघि भने डिजेल दैनिक औसत ३५ लाख लिटर खपत हुँदै आएको थियो । दशैँ मनाउ...

‘हाम्रो पालाको दशैँ पो दशैँ...’

केटाकेटी, युवायुवती अनि बुढाबुढी सबैलाई दशैँ भनेपछि रमाइलो लाग्ने नै भयो । तर, जिम्मेवारी नहुँदा र खेल्ने, खाने अनि रमाइलो गर्ने उमेर भएका कारण पनि केटाकेटीहरु दशैँमा बढी रमाउँछन् । विशेषगरी दशैँमा काम विशेषले घर बाहिर रहेका आफन्त तथा साथीभाइ भेट हुने र सबैजना बसेर सुख, दुःख साट्ने तथा रमाइलो गर्ने भएका कारणले पनि दशैँ विशेष हुनेगर्छ । सानोमा आफूले देखेको, भोगेको दशैँ सम्झेर अहिले आठ दशक पार गरेर ज्येष्ठ नागरिक हुँदाको समयमा गाउँघर सम्झेर पुलकित हुनुहुन्छ दुई ज्येष्ठ नागरिक तनहुँका ८४ वर्षीय तेजबहादुर थापा...

माथिल्लो सान्जेन जलविद्युत् आयोजनाले दशैँ अगाडि नै उत्पादन सुरु गर्ने

रसुवा – रसुवामा निर्माणाधीन माथिल्लो सान्जेन जलविद्युत् आयोजनाले आउँदो दशैँ अगाडि नै उत्पादन सुरु गर्ने भएको छ । अहिलेको गतिमा काम भएको खण्डमा तोकिएको समयमा नै उत्पादन सुरु हुने आयोजनाले जनाएको छ । अहिले आयोजनामा इलेक्ट्रोमेकानिकलतर्फ मेशिन जडानको काम भइरहेको छ । आयोजनाका अनुसार चिनियाँ ठेकेदार तोनफाङ इलेक्ट्रिक इन्टरनेशन कर्पोरेशनका १५ जना कामदारले मेशिन जडानको काम गरिरहेका छन् ।  आयोजनाको सिभिल तथा हाइड्रोमेकानिकलतर्फको काम अन्तिम चरणमा पुगिसकेको छ । आयोजनाका अनुसार अहिलेसम्म ९९ प्रतिशत भौतिक प्र...

दशैँ मनाउन गाउँ गएका फर्कन थालेपछि काठमाडौँमा चहलपहल शुरु (फोटो फिचर)

काठमाडौँ– दशैँ मनाउँन गाउँ गएकाहरू काठमाडौँ फर्कन थालेका छन् । काठमाडौँ भित्रनेको संख्या बढेसँगै सडक बजारमा चहलपहल शुरु भएको छ । हरेक वर्ष जसो दशैँमा केही दिन सुनसान बन्ने काठमाडौँ शहर दशैँ सकिएपछि भिडभाड हुने गर्दछ । काठमाडौँमा बसेर विभिन्न पेशा व्यवसाय तथा अध्ययन गर्ने व्यक्ति दशैँ मनाउन जन्मघर अर्थात गाउँ जाने गर्दछन् । अहिले गोङ्गबु, कोटेश्वर, […]

किराँत समुदायको दशैँ सेतो टीका

संखुवासभा : दशैँ निधारमा रातो टीका, कानमा जमरा, नयाँ लुगा लगाउने र मीठा–मीठा परिकार खाएर आफन्तसँग भेटघाट गर्दै खुसी साट्दै हर्षाेल्लासका साथ मनाउने चाडका रुपमा परिचित छ।नेपाली समाजमा दशैँको रातो टीका लगाउने चलन छ। तर रातो टीका कहिलेदेखि लगाउन थालियो इतिहासमा छेउ टुप्पो भेटिँदैन। पूर्वका किराँत समुदायमा दशैँ मनाउने चलन बदलिएको छ।किराँत समुदायमा दशैँ मनाउने चलन घट्दै गएको उनीहरू बताउँछन्। रातो टीका लगाउने किराँत समुदाय अहिले सेतो टीका लगाएर दशैँ मनाउँछन्।  संखुवासभाका कुलुङ, च

दशैँ बिदामा घुम्न जाने होइन ? यी हुन सक्छन् गन्तव्य !

काठमाण्डौ – यस वर्ष  सरदर १५ प्रतिशतभन्दा बढी वर्षाका साथ मनसुन बाहिरिएको छ । शरद ऋतुको मौसम । खुलेको आकाशका साथ महान् चाड दशैँ । मन पुलकित हुने नै भयो । सँगै लामो बिदा पनि । यस अर्थमा पनि यो घुमघामको राम्रो अवसर हो । अहिले नेपालीहरूमा घुमघामको संस्कृति विकास भइरहेको छ । अहिले आफ्नो व्यस्त दैनिकीबाट समय निकालेर घुम्ने प्रचलन बढेको छ । घुम्दा तनाव कम हुने, त्यस ठाउँको परम्परा–संस्कृतिका बारेमा जानकारी हुने र पुनः काममा फर्कँदा ताजापनको महसुसले स्फूर्ति बढ्ने हुन्छ । अझ पोहोरको लकडाउनल...

ढुक्कको दशैँ : सित्तैमा लुगाफाटा र नोट, जताततै अफर र उपहार !

पोहोर कोरोना थियो, दशैँ थिएन । अहिले कोरोना पनि छ र दशैँ पनि । तर खै के, खै के जस्तो भइरहेको छ । पोहोर दशैँ नभएकाले किनमेल गर्न र हिँड्न परेन, ढुक्कै थियो । यसपालि पोहोरजस्तै दशैँ नमनाउनको लागि कोरोनाले साथ दिएन । दशैँ मनाउनै पर्यो । कताको नुनतेल, कताको लुगाफाटा, कताको पैसा ? त्यसमाथि महँगी बढेर कुनै सामान छोइ सक्नु छैन। सम्झँदैमा निधारमा चिटचिट पसिना आयो । के गरौँ, कसो गरौँ, कसरी टारौँ कसरी पुर्याउँ भनेर छटपटी भयो । तर उतिखेरै थाहा भयो–हामी जस्ता मान्छेलाई दशैँ मनाइदिन सरकारदेखि व्यवसायीस...