मंसिर १ गतेदेखि नेपाल भारत सिमा बन्द हुने

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी नेपाल–सिमा बन्द हुने जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको हो।...

सम्बन्धित सामग्री

सिमा र टंकलाई दौउखुरी दौडको उपाधि

सुमन अधिकारी,दाङ दौउखुरी ५ किमी दौडको उपाधि महिलातर्फ नेपाल एपिएफ क्लबकी सिमा चौधरी र पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका टंक कार्कीले जितेका छन् । लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा आइतबार आयोजित दौडमा झण्डै ३ सय जनाले भाग लिएका थिए । सिमाले १९ मिनेट ३९.०४ सेकेन्डमा दौडी पूरा गर्दै उपाधि जितेकी हुने । नेपाल पुलिस कलबकी की […] The post सिमा र टंकलाई दौउखुरी दौडको उपाधि first appeared on हाम्रो खेलकुद.

नेपाल-भारत सिमा नाकामा कडाइ गरिने

वीरगञ्ज– नेपाल-भारत सुरक्षा अधिकारीको संयुक्त बैठकले सीमावर्ती नाकाबाट हुने अवैध निकासीरपैठारी नियन्त्रणका लागि कडाइ गर्ने निर्णय गरेको छ ।  पर्साको वीरगञ्जमा बसेको नेपाल तथा भारतका सुरक्षा अधिकारीको संयुक्त बैठकले सिमा नाकाबाट हुने अवैध निकासीरपैठारी नियन्त्रण गर्न कडाइ गर्ने, लागूऔषध ओसारपसारलाई न्यूनीकरण गर्ने, चेलीबेटी बेचबिखन, अवैध हतियारको ओसारपसारलाई न्यूनीकरण गर्ने र आपराधिक घटना हुन नदिने निर्णय […]

सिमा व्यवस्थापन गर्न सर्वोच्चको परमादेशसँगै बुद्धीजीवी छलफलमा

काठमाडौं । सिमा क्षेत्रमा हुने अवैध तथा अपराधिक क्रियाकलाप रोक्न तथा आवत जावत प्रणालीलाई व्यवस्थापन गर्न सर्वोच्च अदालतले नेपाल भारतबीचको खुला सिमा नियम गर्न सरकारको नाममा परमादेश जारी गरेको छ । सर्वोच्च अदालतको आदेशको अन्तर्यलाई लिएर बुद्धीजीवीहरु छलफलमा जुट्दा अदालतको आदेश कार्यनवयन गर्न बाध्यकारी हुने सरकार भने मौन देखिएको छ । २०७३ सालमा सिमा समस्या […]

नेपाल भारत सिमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता

आसन्न स्थानीय तहको निर्वाचनलाई लक्ष गरी बारा र पर्साका नेपाल भारत सिमा क्षेत्रमा सशस्त्र प्रहरीको टोलीले उच्च सुरक्षा सतर्कता अपनाएको छ  । निर्वाचनका बेला  सीमा क्षेत्रमा हुनसक्ने  आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले दुवै जिल्लाका सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको हो ।सशस्त्र प्रहरी बल, नेपाल नं १३ गणका अनुसार मातहतका सबै  सुरक्षा शाखालाई परिचालन गरी सीमा क्षेत्रमा  निगरानी गर्दै आएको गणका प्रमुख एवं सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद  पोखरेलले ज

सिमा तथा हवाई नाकामा अनिवार्य कोभिड-१९ को परीक्षण हट्यो

सिमा तथा हवाई नाकाबाट नेपाल प्रवेश गर्ने यात्रुहरुलाई सरकारले अनिवार्य कोरोना भाइरस (कोभिड-१९) को परीक्षण गर्नुपर्ने व्यवस्था हटाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सूचना जारी गरेर यसअघिको अनिवार्य कोभिड-१९ को परीक्षणलाई हटाएको जानकारी गराएको हाे ।सरकारले कोभिड-१९ को जोखिम कम हुँदै गएपछि अनिवार्य परीक्षणको व्यवस्था हटाएको जनाएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार अब कोभिड-१९ को पूर्ण मात्र खोप प्राप्त नगरेका वा ७२ घण्टा कोभिड-१९ को परीक्षण नेगेटिभ नभएकाले कोभिड-१९ परीक्षण गर्नुपर्ने

नेपाल-भारत सिमा नाका चार दिनका लागि बन्द

नेपाल–भारत सिमानाका आजदेखि चार दिनका लागि बन्द भएका छन् । भारतको उत्तराखण्ड राज्यमा फेब्रअरी १४(फागुन २ गते )हुन गइरहेको विधानसभा निर्वाचनलाई मध्यनजर गर्दै बैतडी र दार्चुलाका सबै नाका चार दिनका लागि बन्द भएका हुन् । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आज बिहानदेखि फागुन ३ गतेसम्मका लागि बन्द भएका जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी […]

नाक्चेलाग्ना नाका सिमा नमिचिएको अध्यान टोलीको प्रतिवेदन

नेपालको सीमा अन्य छिमेकी देश भारत र चीनले धमाधम मिचिरहेको अवस्थामा मुगु जिल्ला र उत्तरी नाका चीनसँग जोडिएको नाक्छेलाग्ना सिमाना नमिचेको एक अध्यान टोलीले प्रतिवेदनमार्फत सरोकारवाला निकायसँग प्रेस गरेको छ ।नेपाल र चीनमा रहेको एक मात्र १३ नम्बरको सिमा पिल्लर रहेको नाक्चेलाग्ना भन्जेक पनि हो यो समुन्दीय सतह देखी ४ हजार ९सय ८६ मिटरको उचाईमा […]

नेपाल-चीन सिमा समिति गठन

काठमाडौं, भदौ १९ । गृहमन्त्रालयले हुम्ला जिल्लाको नाम्खामा नेपाल–चीन सिमा विवाद सम्बन्धि अध्ययन गर्न सह-सचिव नेतृत्वमा अध्ययन समिति गठन गरेको छ । गृहले मन्त्रालयका सह-सचिव जयनारायण आचार्यको संयोजकत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नापी विभागका अधिकारी सम्मिलित समिति गठन गरेको हो । समितिले हुम्लाको नाम्खा गाउँपालिकाको वडा नम्वर ५ र ६ मा पर्ने नेपाल-चीन सीमा […]