कञ्चनपुरको सिमा समस्या समाधनका लागि पहल गर्न परराष्ट्रमन्त्री खड्कालाई नेता लेखकको आग्रह

काठमाडौं, ८ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले कञ्चनपुरको नेपाल–भारत सिमा क्षेत्रमा देखिएका समस्या समाधान गर्नको लागि परराष्ट्रमन्त्री डा. नारायण खडकासँग आग्रह गरेका छन् । कञ्चनपुरका सिमा क्षेत्रमा देखिएका समस्याका बारेमा जानकारी गराउन लेखक नेतृत्वको टोलीले आज (आइतबार) परराष्ट्रमन्त्री खडकालाई मन्त्रालयमा पुगेर भेट गरेको थियो । कन्चनपुरको सिमा क्षेत्रमा नेपालीहरुले आफ्नो नाममा रहेको […]

सम्बन्धित सामग्री

मेलम्ची खानेपानी आयोजनाको समस्या छिट्टै समाधान हुन्छ : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले डेढ वर्षअघिको बाढीले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको समस्या समाधानका लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।मेलम्चीको आयोजना स्थल सिन्धुपाल्चोक पुगेका सिंहले कांग्रेसकै नेतृत्वको सरकार रहेकाले यसलाई गति दिएर काठमाडौंमा पानी लैजानुपर्ने बताए । ‘परियोजनालाई चाँडोभन्दा चाँडो टुंगोमा पुर्याउन निरन्तर चासो दिन्छौं । यहाँको स्थलगत निरीक्षण गरिसकेपछि जुन तस्विर हामीले सोचेका थियौँ त्यो भन्दा फरक पाएँ,’ उनले भने । उनले चुनावका बेला जहिले पनि

मेलम्ची समस्या समाधानका लागि पहल गर्छौं : नेता सिंह

काठमाडौँ- नेपाली कांग्रेसका नेता एवं काठमाडौँ निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंहले मेलम्ची खानेपानी आयोजनाका कर्मचारी र अन्यको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउने बताएका छन् । मेलम्ची खानेपानी आयोजनाबाट आफूले पाउनुपर्ने तलब नपाएको आयोजनाका कर्मचारीले गुनासो गरेपछि उनले यस्तो बताएका हुन् । मेलम्ची खानेपानी आयोजनाबाट ६१ कर्मचारीले साउन महिनादेखि अहिलेसम्म […]

चित्त बुझ्ने गरी सुकुम्बासी समस्या समाधान गर्छु : नेता सिंह

काठमाडौँ,२७ कार्तिक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं क्षेत्र नं १ का सुकुम्बासीको समस्या समाधानका लागि पहल गर्ने बताएका छन् । समस्या समाधानका लागि भूमि आयोग बनेको भन्दै त्यसले दिने प्रतिवेदनलाई आधार मानेर समस्याको समाधान निकाल्ने उनले बताए । नेता सिंहले भने “भूमि आयोगले काम सुरु गरिसकेको छ, निर्वाचन आयोगले निर्वाचनको समयमा काम रोक्नु […]

प्रकाशमान सिंह भन्छन्- चित्त बुझ्ने गरी सुकुम्बासी समस्या समाधान गर्छु

काठमाडाैँ – नेपाली कांग्रेसका नेता एवं क्षेत्र नं १ मा कांग्रेसबाट प्रतिनिधिसभाका उम्मेदवार प्रकाशमान सिंहले सुकुम्वासी समस्या समाधानका लागि पहल गर्ने बचाएका छन् । समस्या समाधानका लागि भूमिआयोग बनेको र त्यसले दिने प्रतिवेदनलाई आधार मानेर समस्याको समाधान निकाल्ने उनले बताए । नेता सिंहले भने,’भूमि आयोगले काम सुरु गरिसकेको छ, निर्वाचनका कारण अहिलेलाई रोकिएको छ ।’ […]

केरुङ्गे खोलाको समस्या समाधान गर्न पहल गर्ने डा. शशाङ्क कोइरालाको प्रतिबद्धता

काठमाडौँ- नेपाली काङ्ग्रेसका नेता डा. शशाङ्क कोइरालाले केरुङ्गे खोलाको समस्या समाधान गर्न आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोती नगरपालिका वडा नम्बर ४ र ५ जोड्ने केरुङ्गे खोलामा वर्षेनी आउने बाढीका कारण स्थानीयवासीले दुःख पाउँदै आएका छन् । नवलपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार कोइरालाले केरुङ्गे खोलाको अनुगमन […]

केरुङ्गे खोलाको समस्या समाधान गर्न पहल गर्छु: डा कोइराला

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले केरुङ्गे खोलाको समस्या समाधान गर्न आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।...

न्यायालयको विवाद समाधानका लागि सरकारले पहल थाल्नुपर्छ : नेता सिंह

नेपाली कांगेसका नेता प्रकाशमान सिंहले संसद् र न्यायालयमा देखिएको गतिरोध अन्त्यका लागि सरकारले पहल थाल्नुपर्ने बताएका छन् ।गणेशमान सिंहको १०७औं जन्मजयन्तीका अवसरमा भएको कार्यक्रममा उनले संसद् र न्यायालयमा देखिएको गतिरोध अन्त्यका लागि सरकारले पहल थाल्नुपर्ने बताए ।“सरकार जनताको अभिभावक हो, जनतासँग प्रत्यक्ष जोडिएको समस्या समाधानका लागि सरकारले पहल थाल्नुपर्छ”, उनले भने, । उनले कांग्रेसले आगामी […]

बाढी प्रभावितका समस्या समाधानमा पहल गर्छु : नेता थापा

सिन्धुपाल्चोक । पूर्व मन्त्री एवम् नेपाली काँग्रेसका नेता गगन थापाले बाढीग्रस्त क्षेत्र मेलम्ची र बाढीको मुहान क्षेत्र हेलम्बुको भ्रेमाथान पहिराको अवलोकन गरेको छ । थापाले बुधबार बिहान भ्रेमाथाङ र मेलम्चीको स्थलगत निरीक्षण गरेका हुन्। मेलम्चीमा निरीक्षण गर्दै थापाले बाढी प्रभावितका समस्या समाधानका लागि आफूले पहल गर्ने आश्वासन दिए । उनले तत्काल नदी तटबन्ध गर्ने, पुल […]