पुँजीगत खर्चको दुरवस्था

आर्थिक वर्ष सकिनै लाग्दा विकास लक्षित पुँजीगत खर्चको दुरवस्था देखिएको छ । यस वर्ष ३ खर्ब ११ अर्ब पुँजीगत खर्च गर्ने लक्ष्य लिइएकामा असार २१ सम्म १ खर्ब ३९ अर्ब रुपैयाँ अर्थात ४५ प्रतिशत मात्रै खर्च भएको छ जसले सरकारको खर्च गर्ने क्षमतामाथि गम्भीर प्रश्न उठेको छ । पुँजीगत खर्च नहुँदा विकास निर्माणमा प्रत्यक्ष असर पर्छ । पुँजीगत बजेट शीर्षकमा सर्वसाधारणको जीविकामा प्रत्यक्ष असर पर्ने पूर्वाधारमा हुने लगानी समेटिएको हुन्छ । पुँजीगत खर्च बढाउन आर्थिक वर्ष सुरु हुनु ४५ दिनपूर्व जेठ १५ मै बजेट आए पनि सुधार हुन नसक्नु विडम्बना हो ।

सम्बन्धित सामग्री

अर्थतन्त्र चलायमान बनाउन पुँजीगत खर्च बढाउनु पर्छ : निजी क्षेत्र

काठमाडौँ : निजी क्षेत्रले सरकारले चालु आर्थिक वर्षको पुँजीगत खर्च बढाउनुपर्नेमा जोड दिएका छन्।काठमाडौँमा बिहीवार शुरु भएको आठौँ घरजग्गा मेलाको उद्घाटन कार्यक्रममा निजी क्षेत्रले सरकारले चालु खर्चलाई बढाउनुपर्नेमा जोड दिएको हो। नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले चालु आर्थिक वर्षको ५ महिना पूरा हुँदा पुँजीगत खर्चको अवस्था ज्यादै न्यून रहेको बताए। उनले बजेटको प्रभावकारी कार्यान्वयनलाई उच्च प्राथमिकतामा राख्नुपर्ने आवश्यकता रहेको बताए।उनले यस अवधिमा १५ प्रतिशत पनि पुँजीगत खर्च नभएको

तीनै तहको पुँजीगत खर्च उस्तै

मुलुक संघीयतामा गएपछि आर्थिक विकासले गति लिने अनुमान गरिए पनि संघले जस्तै प्रदेश र स्थानीय तहले पनि पुँजीगत खर्च बढाउन सकेका छैनन् । प्रदेश र स्थानीय तहमा सिधै बजेट पुगेपछि लक्ष्यअनुसार खर्च हुने सबैको अनुमान थियो । तर, दुवै सरकारमा बजेट जान सुरु गरेको ५ वर्षभन्दा बढी भएको छ । खर्चको गति भने संघको जस्तो […]

पुँजीगत बजेट खर्चको दुरवस्था

चालु आर्थिक वर्ष सकिन ६० दिन मात्र बाँकी हुँदा सरकारको पुँजीगत खर्च दयनीय अवस्थामा देखिएको छ।अघिल्ला २ वर्षमा जस्तो यो वर्ष कोभिड १९ को प्रभाव नरहे पनि सरकारले पुँजीगत खर्च बढाउन सकेको छैन।...

पुँजीगत खर्च प्रक्रियामा परिवर्तन आवश्यकः वरिष्ठ उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पुँजीगत खर्च बढाउन अहिलेको खर्च प्रकृयालाई परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् । लेखनाथ उद्योग वाणिज्य संघद्वारा आयोजित १७औँ लेखनाथ महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले पुँजीगत खर्च समयमै गर्न सकियो भने समग्र आर्थिक गतिविधिमा यसको सकारात्मक प्रभाव रहने बताए । “निजी क्षेत्रले दशकौदेखि उठाउदै आएको हो तर अझै पनि यसमा सुधार हुन सकेको छैन । पुँजीगत खर्चको खर्च प्रकृया परम्परागत छ । फागुनस

तरलता लम्ब्याउने कमजोर पुँजीगत खर्च

वर्तमान सरकारको पुँजीगत खर्च अत्यन्तै नाजुक छ । पुँजीगत खर्चलाई प्रभावकारी रूपमा परिचालन गर्ने जिम्मा अर्थमन्त्रालयको हुन्छ । हिजो आमूल परिवर्तनको मुद्दा उठाउने जनार्दन शर्मा आज गठबन्धन सरकारका अर्थमन्त्री बनेका छन् । तर, उनैको पालामा पुँजीगत खर्चको ग्राफले सरकारलाई गिज्याइरहेको छ । पुँजीगत खर्च आर्थिक वृद्धिलाई गति दिने महत्वपूर्ण आधारस्तम्भ हो । पूर्वाधार निर्माणको आधार […] The post तरलता लम्ब्याउने कमजोर पुँजीगत खर्च appeared first on राजधानी राष्ट्रिय दैनिक.

नेपालमा पुँजीगत खर्चको वेदना

विकासमा गरिने खर्च पुँजीगत खर्च हो । पुँजीगत खर्च मूलतः विकास र सुधारका लागि गरिन्छ । योजना, नीति, कार्यक्रम र बजेटमा भौतिक सुधार र परिवर्तनको लागि प्रक्षेपण गरिने खर्च पुँजीगत खर्च हो । नेपालमा बजेटलाई पुँजीगत र चालु गरी दुई भागमा विभाजन गरिएको छ । योजना नीति तथा कार्यक्रमको आधारमा पुँजीगत खर्च गरिन्छ । नेपालमा […]

शतप्रतिशत  पुँजीगत खर्च गर्न अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले आर्थिक वर्ष ०७८/७९ को बाँकी ६ महिनामा शतप्रतिशत पुँजीगत खर्च गरिसक्न निर्देशन दिएका छन् । मंगलबार अर्थ मन्त्रालयमा आर्थिक वर्ष ०७८/७९ को हालसम्मको खर्चको समीक्षा बैठकमा उनले...

काठमाडौँ महानगरपालिको साउनदेखि कात्तिकसम्म ५.९७ प्रतिशत पुँजीगत खर्च (विवरणसहित)

काठमाडौँ । नेपालको सबैभन्दा धेरै बजेट परिचालन गर्ने स्थानीय तह काठमाडौँ महानगरपालिकाको पुँजीगत खर्चको अवस्था निकै कमजोर छ । पूर्वाधारमा करिब ६७ करोड खर्चिंदा प्रशासनिकतर्फ ६१ करोड खर्च गरेको महानगरपालिकाले सार्वजनिक गरेको विवरणमा देखिन्छ । काठमाडौँ महानगरपालिले साउनदेखि कात्तिकसम्म ५.९७ प्रतिशत पुँजीगत खर्च गरेको छ । करिब १३ अर्ब ८८ करोडको पुँजीगत खर्च गर्ने लक्ष्य […]

सरकारी खर्च बढे पनि बढेन पुँजीगत खर्च

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा अर्थतन्त्रको वर्तमान स्थिति प्रस्तुत गर्न ल्याएको श्वेतपत्रले सरकारी खर्च बढे पनि पुँजीगत खर्च नबढेको बताएको छ। भनिएको छ, ‘सरकारी खर्च बढ्दै गए पनि चालु खर्चको तुलनामा पुँजीगत खर्च बढ्न सकेको छैन।’ आर्थिक वर्ष २०७४/७५ मा संघीय सरकारको कुल खर्च १० खर्ब ८७ अर्ब हुँदा पुँजीगत खर्च २४.९ प्रतिशत थियो।

विकासे मन्त्रालयको पुँजीगत खर्च निराशजनक

विकास तथा पूर्वाधार निर्माणसँग सम्बन्धित विभिन्न मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो चौमासमा उत्साहजनक खर्च गर्न सकेका छैनन् । ती मन्त्रालयले पुँजीगत खर्चको तुलनामा चालु खर्च भने बढी गरेको पाइएको छ । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउन, निषेधाज्ञालगायतका कारण विकासे मन्त्रालयले पुँजीगत खर्च गर्न नसकेको जनाएका छन् । राष्ट्रिय योजना आयोगको तथ्यांकअनुसार चालु वर्षको पहिलो चौमासिकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ११ प्रतिशत पुँजीगत खर्च गरेको छ । सहरी विकास मन्त्रालयले भने पहिलो चौमासिक अवधिमा १...