भेरी अस्पतालमा अक्सिजन आपूर्ति सहज हुने

भेरी अस्पताल नेपालगन्जमा दीर्घकालीन रूपमा अक्सिजन संकट समाधानका लागि निकास खोजिने भएको छ । अर्थ मन्त्रालयले अस्पतालमा कोभिडको महामारी नियन्त्रण र उपचारका लागि १५ करोड निकासा दिने निर्णयसँंगै दीर्घकालीन रूपमा अक्सिजन समस्या समाधानका लागि उपाय खोज्ने बाटो अघि बढेको हो ।पछिल्लो समय अस्पतालमा अत्यधिक मात्रामा अक्सिजनको खपत बढेपछि अक्सिजन टान्सपोर्ट सिस्टमले नधान्ने हुँदा लिक्विड अक्सिजन […]

सम्बन्धित सामग्री

बैतडी जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन

प्लान्ट स्थापना भएसंगै आवश्यकताअनुसार अक्सिजन उत्पादन गर्न सहज भएको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश पन्तले जानकारी दिनुभयो । सिलिन्डर खरिद गरेर अक्सिजन आपूर्ति गर्नुपर्ने बाध्यताको अन्त्य भएको उहाँको भनाइ छ ।

कोटा प्रणाली हटेपछि अक्सिजन आपूर्ति केही सहज

सिसिएमसीले कोटा प्रणाली तोक्दै अक्सिजन आपूर्ति भद्रगोल बनाउँदा गत साता ठूलो संख्यामा कोरोना संक्रमितले ज्यान गुमाए - कैलालीको टीकापुर अस्पतालमा गत २७ र २८ वैशाखमा अक्सिजन अभावमा १२ जना कोरोना संक्रमितको मृत्यु...

अक्सिजन आपूर्ति सहज बनाउन १२६ स्थानमा अनुगमन

काठमाडौं। गृह मन्त्रालयले अक्सिजन उत्पादन, आपूर्ति र वितरणलाई प्रभावकारी बनाउन सम्बद्ध क्षेत्रका १२६ स्थानमा अनुगमन गरेको जनाएको छ। अनुगमनका क्रममा उद्योगलगायत अन्य क्षेत्रमा प्रयोगमा रहेका एक हजार २९२ वटा अक्सिजन सिलिण्डर मेडिकल प्रयोजनको लागि दिइएको छ। कोरोना संक्रमितको संख्या बढेपछि अहिले देशका अस्पतालहरुमा अक्सिजनको अभाव भएको छ। यसलाई पूर्ति गर्न गृहले अनुगमन थालेको हो।

बेनी अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन

म्याग्दी : बेनी अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन आएपछि अक्सिजन आपूर्तिमा सहज भएको छ। आवश्यक अक्सिजन उत्पादनपछि म्याग्दी जिल्ला आत्मनिर्भर बनेको हो।अस्पतालका प्रमुख डा. जितेन्द्र कँडेलले उपचारका लागि आउने र घरमै अक्सिजन लगाउनुपर्ने बिरामीका लागि पर्याप्त अक्सिजन व्यवस्था गरिएको बताए। ‘अस्पतालको सबै शय्यामा प्लान्टबाट सिधैँ पाइपबाट अक्सिजन आपूर्ति गर्ने व्यवस्था मिलाएका छौं,’ उनले भने, ‘आइसोलेसन कक्षमा पनि पाइपबाट सिधैँ अक्सिजन आपूर्ति गर्ने संरचना तयार पार्दैछौं। सिलिण्डर पनि त

अक्सिजन आपूर्ति सहज बनाउन प्रयासः भए यस्ता निर्णय

उपप्रधानमन्त्री ईश्वर पोखरेलले अस्पतालहरुमा अक्सिजन आपूर्ति सहज बनाउने पहल स्वरुप मंगलबार निजी क्षेत्रसँग छलफल गरेका छन् । उपप्रधानमन्त्री पोखरेलले उद्योग बाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, ग्यास उत्पादक, सरकारी तथा निजी क्षेत्रका अस्पतालका प्रतिनिधिहरूसँग प्रधानमन्त्री कार्यालयमा बैठकको आयोजना गरेका हुन् ।  अक्सिजन उद्योगहरुलाई पूर्ण क्षमतामा कसरी संचालन गर्ने, अक्सिजन वितरण प्रणालीलाई कसरी चुस्त बनाउने लगायतका विषयमा छलफल भएको थियो ।  बैठकले अक्सिजन उद्योगलाई पूर्ण क्षमतामा संचालन गर्न उद्योग मन्...

अक्सिजन आपूर्ति सहज बनाउन सरकारलाई सर्वोच्चको आदेश

सर्वोच्च अदालतले कोरोना संक्रमितहरू बढ्दै गएकाले आवश्यक औषधि, अक्सिजन आपूर्ति सहज बनाउन र थप साधनयुक्त अस्पताल सञ्चालनमा ल्याउन सरकारलाई आदेश दिएको छ।

अक्सिजन आपूर्ति सहज बनाइदिन अल्का अस्पतालको माग

काठमाडौं। ललितपुरको अल्का अस्पतालले अक्सिजन आपूर्ति सहज गरिदिन सरकारसँग माग गरेको छ। कोरोना विरामीहरुको उपचारका लागि अक्सिजनको अभाव हुन थालेको भन्दै आपूर्ति सहज बनाइदिन माग गरेको हो। अहिले दैनिक १५० वटा सिलिण्डर आवश्यक छ। तर अहिले ४६ वटा मात्रै आन्तरिक व्यवस्थापनबाट मिलाइरहेको छ। अल्कामा १७ आईसीयू, २९ जनरल वार्ड र १५ वटा क्याविन छन्।

महाकाली अस्पतालमा अक्सिजन आपूर्ति सहज बनाउन जुटे सहकारी

कञ्चनपुर : महेन्द्रनगरस्थित महाकाली अस्पतालमा अक्सिजन आपूर्ति सहज बनाउन सहकारी संस्थाहरूले सहयोग गर्न थालेका छन्‌। पाँचवटा सहकारी संस्थाहरूले पाँच लाख ५७ हजार एक सय ११ रुपैयाँ रकम अस्पताललाई सहयोग गरेका हुन्‌। उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाले एक लाख ५० हजार, मेघा ऋण तथा बचत सहकारी संस्थाले एक लाख ५० हजार, साना किसान सहकारी संस्था सुडाले एक लाख ५५ हजार, महिला किसान सहकारी संस्था झलारीबाट ५५ हजार, निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्थाले ५१ हजार एक सय ११ र देवशक्