महाकाली अस्पतालमा अक्सिजन आपूर्ति सहज बनाउन जुटे सहकारी

कञ्चनपुर : महेन्द्रनगरस्थित महाकाली अस्पतालमा अक्सिजन आपूर्ति सहज बनाउन सहकारी संस्थाहरूले सहयोग गर्न थालेका छन्‌। पाँचवटा सहकारी संस्थाहरूले पाँच लाख ५७ हजार एक सय ११ रुपैयाँ रकम अस्पताललाई सहयोग गरेका हुन्‌। उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाले एक लाख ५० हजार, मेघा ऋण तथा बचत सहकारी संस्थाले एक लाख ५० हजार, साना किसान सहकारी संस्था सुडाले एक लाख ५५ हजार, महिला किसान सहकारी संस्था झलारीबाट ५५ हजार, निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्थाले ५१ हजार एक सय ११ र देवशक्