काठमाडौँ, १ माघ: नेपालले अफगानिस्तानलाई मानवीय सहयोग गर्ने भएको छ । तालिवानले सत्ता लिएसँगै त्यहाँ पछिल्लो समय मानवीय संकट निम्तिएको छ । सोहीक्रममा नेपालले अफगानिस्तानलाई सहयोग गर्ने भएको हो । सहयोगका लागि आइतबार त्यसतर्फ टोली प्रस्थान गर्दैछ । परराष्ट्र प्रवक्ता सेवा लम्सालका अनुसार आइतबार बिहान हिमालयन एयरलाइन्सको चार्टर बिमानबाट परराष्ट्रको टोली त्यसतर्फ जान लागेको छ […]