धेरै देश हाल कोरोना महामारीविरुद्ध लडिरहेका छ। महामारीसँग लड्न आपत्कालीन मानवीय सेवामा तल्लीन परोपकारी संस्था रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ (आइएफआरसी) सुरुदेखि नै लागिपरेको छ।कोरोना महामारीमा आइएफआरसीले कसरी काम गर्यो? महामारीले भविष्यमा निम्त्याउने समस्यासँग लड्न के योजना बनाउँदैछ? यस्तो विषयमा आइएफआरसीका महासचिवमा जगन्नाथ चापागाईँसँग थाहाखबरले गरेको कुराकानी :लामो समयदेखि विश्वले कोरोना महामारी भोगिरहेको छ। यो समयमा महामारी न्यूनीकरणमा आइएफआरसीले के कसरी काम