खेलकुद महासंघमा ओली पक्षको समानान्तर समिति

नेकपा एमाले समर्थित नेपाल खेलकुद महासंघमा अध्यक्ष केपी ओली समूहले समानान्तर समिति गठन गरेको छ।  मंगलबार रमेश पौडेलको अध्यक्षतामा ५ सय ५१ सदस्यीय केन्द्रीय कार्यसमिति मंगलबार गठन गरिएको हो।