भातृ संगठनमा समानान्तर समिति गठनको चेतावनी

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार नेपाल विद्यार्थी संघ र तरुण दलका अध्यक्ष नियुक्त गरेपछि नेता डा. शेखर कोइरालाले समानान्तर समिति गठन गर्ने चेतावनी दिनुभएको । पार्टी सभापति शेरबहादुर देउवाले परामर्श नगरी नेविसंघ र तरुण दलको अध्यक्ष चयन गरेपछि शेखर पक्षले आफू पक्षका नेताहरुको भेला बोलाउनुभएको छ । शेखर निकट नेता गुरुराज घिमिरेले …