बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकहरुको आवगमन बढेसँगै पर्यटकका लागि निकुञ्जमा थप चार वटा प्रवेशद्धार खुलेको छ ।
बर्दिया निकुञ्ज अवलोकनका लागि देश र विदेशबाट आउने पर्यटकले निकुञ्जको अनेत्र ठाउँबाट पनि अवलोकन गर्न माग गरेपछि निकुञ्ज विभागले बर्दिया निकुञ्ज मुख्यालय ठाकुरद्धारासहित पाँच वटा ठाउँबा...