‘दुर्लभ पाटेबाघ हेर्न बर्दिया निकुञ्ज जाऔँ’ (तस्बिरसहित)

बर्दिया, भदौ २९ – बर्दिया राष्ट्रिय राष्ट्रिय निकुञ्जमा बुधबार दिउँसो जिप सफारी चल्दै थियो । सफारीमा वन्यजन्तु छविकार सागर गिरी, बर्दिया निकुञ्ज...

सम्बन्धित सामग्री

कहाँबाट आयो ३२०० मिटर उचाइमा पाटेबाघ ?

इलामको करिब ३ हजार २ सय मिटर उचाइको छिन्टापु वन क्षेत्रमा स्वचालित क्यामेरा जडान गर्दा पाँचथरका संरक्षणकर्मी जीवन राईले पाटेबाघ कैद होला भन्ने रत्तिभर सोचेका थिएनन् । ‘त्यही बाघ हेर्न कैयौंपटक चितवन र बर्दिया निकुञ्ज धाएको थिएँ । यहीँ मैले ३ हजार १ सय ६५ मिटर उचाइमा राखेको क्यामेरामै पो बाघ कैद भएछ,’ हाब्रे (रेडपान्डा) संरक्षणमा सक्रिय राईले सुनाए ।

बर्दिया निकुञ्जमा बाघ पछ्याउँदै (फोटो फिचर)

बर्दीया – बर्दिया राष्ट्रिय निकुञ्जमा दनहुँ पाटेबाघ देख्न थालेपछि निकुञ्जमा बाघ हेर्न आउने पर्यटकहरुको लर्को लाग्न थालेको छ । बर्दिया निकुञ्ज बाघको वासस्थानको लागि उपयुक्त मानिन्छ । गर्मी बढेसँगै पानीमा बाघ पौडीन आउनाले निकुञ्ज भित्रै रहेको कर्णाली नदीको भँगालो किनारमा रहेको तिनकुनेलगायतका ठाउँमा दिनहुँजसो अहिले पाटे...

बाँके र बर्दियामा पाटेबाघ गणना सुरु

बाँके र बर्दियामा रहेका पाटेबाघको गणना शनिबार सुरु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय रहेको ठाकुरद्वारामा बनदेवीको पूजा गरेर बाघ गणना सुरु गरिएको छ । बाँके र बर्दिया निकुञ्ज कार्यालयले जारी गरेको संयुक्त विज्ञप्तिमा बाघ गणना सुरु भएको उल्लेख छ ।

‘दुर्लभ पाटेबाघ हेर्न बर्दिया निकुञ्ज जाऔँ’

बर्दिया, भदौ २९ गते । बर्दिया राष्ट्रिय राष्ट्रिय निकुञ्जमा बुधबार दिउँसो जिप सफारी चल्दै थियो । सफारीमा वन्यजन्तु छविकार सागर गिरी,...

‘दूर्लभ पाटेबाघ हेर्न बर्दिया निकुञ्ज जाऔँ

बर्दिया । बर्दिया राष्ट्रिय राष्ट्रिय निकुञ्जमा बुधबार दिउँसो जिप सफारी चल्दै थियो । सफारीमा वन्यजन्तु छविकार सागर गिरी, बर्दिया निकुञ्जका गेम स्काउट वीरेन्द्र अधिकारी, कर्णाली जंगल क्याम्पका व्यवस्थापक जगत रिजाल र सवारी चालक देवेन्द्र शाही थिए ।