बर्दिया निकुञ्ज क्षेत्रमा वन्यजन्तुमैत्री संरचना बनाउन माग

बर्दिया : पछिल्लो केही समययता बर्दियामा वन्यजन्तुमैत्री संरचना निर्माणबारे चर्चा चलिरहेको छ। राष्ट्रिय निकुञ्ज तथा वन र वन्यजन्तुसँग जोडिएका जुनसुकै सभा-सम्मेलन तथा गोष्ठीहरूमा संरक्षणकर्मीहरूले वन्यजन्तुमैत्री संरचनाकै कुरा गरिरहेका हुन्छन्‌। पाटे बाघ, जंगली हात्ती, गैँडा, चित्तल लगायत वन्यजन्तुहरू ओहोरदोहोर गर्ने बर्दिया राष्ट्रिय निकुञ्जभित्र पर्ने राजमार्गमा वन्यजन्तुमैत्री सडक तत्काल बनाउन संरक्षणकर्मीहरूले पटक-पटक माग समेत गर्ने गरेका छन्। केही दिन पहिलेमात्रै

सम्बन्धित सामग्री

बाघ गणना गर्न राखिएका २३ वटा क्यामेरा चोरी

बाँके, माघ २६ । बाघ गणनाका लागि निकुञ्जमा राखिएका क्यामेरा धमाधम चोरी भएका छन् । बर्दिया–बाँके कम्प्लेक्सको तीनवटा ब्लकमा २३ वटा क्यामेरा चोरीरतोडफोड भएको हो । बर्दिया–बाँके कम्प्लेक्समा चारवटा ब्लक बनाएर बाघ गणना भइरहेको छ । एक र दुई नम्बर ब्लक पूरै बर्दिया निकुञ्ज क्षेत्रमा पर्छ । तीन नम्बर ब्लकमा बर्दिया र बाँके निकुञ्जको केही […]

खर, खडाइका काट्न एकै दिन २० हजार जना बर्दिया निकुञ्ज प्रवेश गरे

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जले आज सोमवारदेखि खर खडाइका लागि निकुञ्ज प्रवेश खुला गरेको छ । ग्रामीण भेगमा रहेका निकुञ्जको मध्यवर्ती क्षेत्रका स्थानीयवासीकाे घरगोठ निर्माणका लागि आवश्यक पर्ने खर, बाबियो काट्न हरेक वर्ष झैँ यस वर्ष पनि खर खडाइका लागि निकुञ्जले प्रवेश खुला गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । बर्दिया निकुञ्जमा पाटे बाघ गणनाको कार्यक्रम चलिरहेको हुँदा यस वर्ष झन्डै एक महिना ढिला गरी निकुञ्ज प्रवेश खुला गरिएको हाे । निकुञ्जले मध्यवर्ती क्षेत्रका बासिन्दाको सुविधा...

बर्दिया निकुञ्ज पर्यटकका लागि खुला

बर्दिया राष्ट्रिय निकुञ्ज शुक्रबारदेखि खुल्ने भएको छ । स्वास्थ्य मापदण्डको पालना गर्न लगाएर आन्तरिक र बाह्य पर्यटकलाई निकुञ्ज प्रवेशमा अनुमति दिइने भएको छ । जङ्गल वाक, र्याफ्टिङ र जीप सफारी गर्न पर्यटकलाई प्रवेशको अनुमति दिइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए । पर्यटकले निकुञ्ज प्रवेश गर्दा मास्क अनिवार्य लगाउनुपर्ने, सफारी गर्दा जीपमा भौतिक दूरी कायम गरेर बस्नुपर्ने, पैदल अवलोकन गर्दा एउटा पथप्रदर्शकसहित तीन जना मात्र जानुपर्ने लगायत मापदण्ड बनाइएको श्रेष

राजमार्गमा ‘आदमखोर’ बाघः गुडिरहेको मोटरसाइकलमा झम्टेर महिलालाई मारेर खायो

बर्दिया निकुञ्ज क्षेत्रमा मोटरसाइकलमा पछाडि बसेकी महिलालाई बाघले झम्टेर लगेर मारेर खाएको छ । पूर्व पश्चिम राजमार्गमा पर्ने बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रको अम्रेनी–चिसापानी खण्डमा शुक्रबार बेलुकी कैलालीको लम्कीचुहा नगरपालिका–४ कौवापुरीकी ५२ वर्षीया नन्दकला थापालाई बाघले मारेको हो । छोरा सन्तोषको मोटरसाइकलमा पछाडि बसेकी उनी कोहलपुर हुँदै घर जान हिँडेकी थिइन् ।बेलुकी करिब ९ बजे घुम्ना पुलनजिक घटना भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठले बताए । ‘बाघले आ

बर्दिया निकुञ्ज अवलोकनका लागि ४ वटा प्रवेशद्धार थपिए

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकहरुको आवगमन बढेसँगै पर्यटकका लागि निकुञ्जमा थप चार वटा प्रवेशद्धार खुलेको छ ।  बर्दिया निकुञ्ज अवलोकनका लागि देश र विदेशबाट आउने पर्यटकले निकुञ्जको अनेत्र ठाउँबाट पनि अवलोकन गर्न माग गरेपछि निकुञ्ज विभागले बर्दिया निकुञ्ज मुख्यालय ठाकुरद्धारासहित पाँच वटा ठाउँबा...

‘दुर्लभ पाटेबाघ हेर्न बर्दिया निकुञ्ज जाऔँ’

बर्दिया, भदौ २९ गते । बर्दिया राष्ट्रिय राष्ट्रिय निकुञ्जमा बुधबार दिउँसो जिप सफारी चल्दै थियो । सफारीमा वन्यजन्तु छविकार सागर गिरी,...

‘दूर्लभ पाटेबाघ हेर्न बर्दिया निकुञ्ज जाऔँ

बर्दिया । बर्दिया राष्ट्रिय राष्ट्रिय निकुञ्जमा बुधबार दिउँसो जिप सफारी चल्दै थियो । सफारीमा वन्यजन्तु छविकार सागर गिरी, बर्दिया निकुञ्जका गेम स्काउट वीरेन्द्र अधिकारी, कर्णाली जंगल क्याम्पका व्यवस्थापक जगत रिजाल र सवारी चालक देवेन्द्र शाही थिए ।

‘दुर्लभ पाटेबाघ हेर्न बर्दिया निकुञ्ज जाऔँ’ (तस्बिरसहित)

बर्दिया, भदौ २९ – बर्दिया राष्ट्रिय राष्ट्रिय निकुञ्जमा बुधबार दिउँसो जिप सफारी चल्दै थियो । सफारीमा वन्यजन्तु छविकार सागर गिरी, बर्दिया निकुञ्ज...