राजमार्गमा ‘आदमखोर’ बाघः गुडिरहेको मोटरसाइकलमा झम्टेर महिलालाई मारेर खायो

काठमाडौं / बर्दिया निकुञ्ज क्षेत्रमा मोटरसाइकलमा पछाडि बसेकी महिलालाई बाघले झम्टेर लगेर मारेर खाएको छ । पूर्व पश्चिम राजमार्गमा पर्ने बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रको अम्रेनी–चिसापानी खण्डमा शुक्रबार बेलुकी कैलालीको लम्कीचुहा नगरपालिका–४ कौवापुरीकी ५२ वर्षीया नन्दकला थापालाई बाघले मारेको हो । छोरा सन्तोषको मोटरसाइकलमा पछाडि बसेकी उनी कोहलपुर हुँदै घर जान हिँडेकी थिइन् । बेलुकी करिब... The post राजमार्गमा ‘आदमखोर’ बाघः गुडिरहेको मोटरसाइकलमा झम्टेर महिलालाई मारेर खायो appeared first on Purbeli News.

सम्बन्धित सामग्री

दशरथचन्द र जयपृथ्वी राजमार्गमा हिमपात

बैतडी । बैतडीसित जोडिएको दशरथचन्द र जयपृथ्वी राजमार्गमा हिमपात भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक नन्दराज जोशीका अनुसार ती राजमार्गमा आज दिउँसोदेखि हिमपात भएको हो । राजमार्ग अन्तर्गतका खोडपे, अनारखोली, हरिचन, दुदिलाखान, ढोल्यामोड, बित्थडलगायत स्थानमा हिमपात भएको छ । हिमपातका कारण केहिबेर ती राजमार्गमा यातायात सेवा अवरुद्ध भएको थियो । […]

विपी राजमार्गमा सबै सवारीलाई टाइमकार्ड

चाडपर्व नजिकिएसँगै दुर्घट्ना न्युनिकरण गर्न विपी राजमार्गमा गुड्ने सबै सवारीलाई टाइमकार्ड लागु हुने भएको छ।...

बीपी राजमार्गमा फोहोर फ्याक्नेलाई पाँच हजार जरिवाना

सिन्धुली । सिन्धुली जिल्लाको बीपी राजमार्गमा जथाभावी रुपमा फोहार फ्याक्ने जोकोहीलाई पनि सुरक्षाकर्मीले पक्राउ गरी पाँच हजार जरिवाना गर्ने भएको छ । मित्रराष्ट्र जापान सरकारको अनुदान सहयोगमा निर्माण भएको राजमार्गमा प्लास्टिकजन्य सामग्री सवारी साधनबाट फाल्दा वातावरणीय प्रदुषण बढेको अवस्थामा सो नियम लागू गरिएको कमलामाई नगरपालिकाले जनाएको छ । पछिल्लो समयमा नेपालकै नमूना र सुन्दर सडकको […]

राजमार्गमा जताततै पहिरो, सिस्नेखोलामा सडक अवरुद्ध

धादिङको पृथ्वीराजमार्ग र त्रिभुवनराजपथको विभिन्न स्थानमा पहिरो र बाढीका कारण राजमार्गमा यातायात साधन सञ्चालनमा समस्या आएको छ । त्रिभुवनराजपथअन्तर्गत धुनीबेँसी नगरपालिकाको सिस्नेखोला सुरुङमार्ग क्षेत्रमा लगातारको पहिरो हटाउनसमेत समस्या भएको छ...

टेलिकमको लापरबाहीले मेची राजमार्गमा क्षति

इलाम । नेपाल टेलिकमको अप्टिकल फाइबरबाट पूर्वी पहाडी जिल्ला जोड्ने काममा लापरबाही हुँदा मेची राजमार्गमा क्षति पुग्न थालेको छ । ३ वर्ष अघिबाट मेची राजमार्गमा फाइबर बिच्छ्याउने काम सुरू भएको थियो । राष्ट्रिय गौरवको आयोजना भनिएपनि निर्माण कम्पनीले राजमार्गमा नाला र मोडहरुमा खाल्टो खनेर छोड्दा सडकमा क्षति पुगेको हो । झापाको चारआलिबाट पाँचथरको फिदिमसम्म अहिले […]

कर्णाली राजमार्गमा दुर्घटनासँगै मावीय  क्षति बढ्दो

०६२ मा ट्रयाक खुलेको कर्णाली राजमार्गमा सडक दुर्घटना बढ्दै गएको छ । सो राजमार्गको सुर्खेत, दैलेख, कालिकोट हुँदै जुम्ला पुग्ने सडकखण्डमा दुर्घटना बढेको हो । कर्णाली राजमार्गमा बर्सेनि औसतमा दुई हजारभन्दा बढीले ज्यान...

कैलालीको राजमार्गमा सीसीटीभी जडान

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गमा जडान गरेका सीसीटीभी क्यामेरा सञ्चालनमा आएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको चिसापानीदेखि कञ्चनपुरको गड्डाचौकीसम्म र अत्तरियादेखि त्रिनगर सीमानाकासम्म जडान गरेको सिसीटिभी क्यामेरा सञ्चालनमा ल्याइएको हो । मन्त्रालयले अत्तरियादेखि त्रिनगर भन्सार नाकासम्म समेत सीसीटीभी क्यामेरा जडान गरेको जनाएको छ । आन्तरिक मामिला […]

मध्यपहाडी राजमार्गमा ८६ पुल निर्माण

काठमाडौं, असार १७ । राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्गमा पर्ने ८६ पुलको निर्माण सम्पन्न भएको छ । डिजाइनअनुसार १२९ पुल निर्माण गर्नुपर्नेमा कतिपय पुल निर्माणाधीन र कतिपय डिजाइनको चरणमा रहेको मध्यपहाडी राजमार्ग आयोजना निर्देशनालयले बताएको छ । आगामी २ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको उक्त राजमार्गमा अझै २१ पुलको ठेक्का सम्झाता हुन बाँकी रहेको निर्देशनालयका […]

मध्यपहाडी राजमार्गमा ८६ पुल निर्माण

राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्गमा पर्ने ८६ पुलको निर्माण सम्पन्न भएको छ । डिजाइनअनुसार जम्मा १२९ पुल निर्माण गर्नुपर्नेमा कतिपय पुल निर्माणाधीन र कतिपय डिजाइनका चरणमा रहेको मध्यपहाडी राजमार्ग आयोजना निर्देशनालय जनाएको छ । आगामी दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको सो राजमार्गमा अझै २१ पुलको ठेक्का सम्झौता हुन बाँकी रहेको निर्देशनालयका प्रमुख अर्जुन अर्यालले बताए । उनका अनुसार हालसम्म २२ पुल निर्माणाधीन छन् भने र २१ पुल ठेक्का हुन बाँकी छ । निर्माण शुरु हुन बाँकी पुलमध्ये अहिले

कर्णाली राजमार्गमा चालककै कारण जोखिम

जुम्ला-कर्णाली राजमार्गमा सार्वजनिक सवारीसाधनको यात्रा जोखिमपूर्ण बन्दै गएको छ । चालकले रातिको समयमा मादक पदार्थ सेवन (मापसे) गरी सवारीसाधन चलाउन थालेपछि कर्णाली राजमार्गको यात्रा झन असुरक्षित बन्दै गएको हो । एक लेनको साँघुरो सडकमा अत्यधिक सवारी चाप र सडक अतिक्रमणको समस्या रहेको राजमार्गमा चालकहरूको रातिको समयमा मापसे गरी चलाउन थालेपछि यात्रुका लागि सडक झन असुरक्षित […]