महाधिवेशन प्रतिनिधिको मतपेटिकामा जिल्ला समितिका पदाधिकारीको मतपत्र भेटिएपछि रामेछाप कांग्रेसको जारी मतगणना रोकिएको छ । महाधिवेशन प्रनिनिधिको मतगणना गर्दा जिल्ला समितिका उपसभापति लगायत पदाधिकारीका लागि गरिएको मतपत्रसमेत भेटिएपछि मतगणनाको क्रममा विवाद उत्पन्न भएको हो ।