जुम्लामा १ करोड १७ लाख ५९ हजार ७ सय ५० रकमको लागतमा हाइटेक नर्सरी स्थापना गरी उन्नत जातको स्याउको विरुवा उत्पादन गरिने भएको छ । स्याउ सुपरजोन कार्यक्रम जुम्लाको ८५ प्रतिशत आर्थिक सहयोग र नर्सरी धनीको १५ प्रतिशत लागतमा उक्त हाइटेक नर्सरी स्थापना भएको हो ।