पुँजीगत खर्च बढाउन सरकार सधैं ‘अक्षम’

प्रक्रियागत झन्झट र जटिलताले पुँजीगत खर्च गर्न सरकार ‘अक्षम’ देखिएको छ। विगतका सरकारले जस्तै यो वर्ष पनि सरकारले पुँजीगत खर्च बढाउन सकेन।...

सम्बन्धित सामग्री

सरकार पुँजीगत खर्च बढाउने र साधारण खर्च कटौती गर्नेतर्फ केन्द्रित : अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महतले पुँजीगत खर्च बढाउने र साधारण खर्च कटौती गर्नेतर्फ सरकार केन्द्रित रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले मंगलबार काठमाडौंमा आयोजना गरेको प्रिबजेट छलफलमा उनले आगामी आर्थिक...

पुँजीगत खर्च बढाऊ

मुलुकमा तीन तहको सरकार भए पनि पुँजीगत खर्च नहुने परम्परा यस वर्ष फेरि दोहोरिएको छ । सरकारले चालू बजेटमा ३ खर्ब ८० अर्ब पुँजीगत शीर्षकमा बजेट विनियोजन गरेको थियो । वर्षका नौ महिना सकिँदा खर्च १ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ । यो पुँजीगत बजेटमा वार्षिक राखेको लक्ष्यको २८.१९ प्रतिशत मात्र हो । सरकारी […]

सरकारले गर्न सकेन पुँजीगत खर्च, पाँच महिनामा मात्र ३३ अर्ब ९९ करोड खर्च

काठमाडौं। विगतका वर्षहरुमा जस्तै चालु आर्थिक वर्ष २०७९/८० को पहिलो पाँच महिनामा पनि सरकार पुँजीगत खर्च गर्न सकेको छैन। नेपाल राष्ट्र बैंकका अनुसार उक्त अवधिमा संघीय सरकारको कुल खर्च ४ खर्ब ३५अर्ब २१करोड रुपैयाँ रहेको छ। सोमध्ये चालु खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्था खर्र्च क्रमसः ३खर्ब ५४ अर्ब २६ करोड, ३३अर्ब ९९ करोड र ४६अर्ब ९६करोड रुपैयाँ रहेको छ।

पुँजीगत खर्च आधा, राजस्व लक्ष्य नपुग्ने

सरकार विशेषतः अर्थ मन्त्रालयमा भएका बेथिति तथा विसंगतिको असर राजस्व संकलन तथा बजेट खर्चमा पनि परेको छ । वर्तमान सरकारका अर्थमन्त्रीले महत्वाकांक्षाका साथ हरेक महिना १० प्रतिशतका दरले पुँजीगत खर्च गर्ने लक्ष्य राखेको भए पनि आर्थिक वर्षको समाप्तिमा आधामात्र पुँजीगत खर्च भएको छ ।महालेखा नियन्त्रक कार्यालयका अनुसार असार ३२ गतेसम्ममा ५७.१८ प्रतिशतमात्र पुँजीगत खर्च भएको […]

पुँजीगत खर्च आधा, राजस्व लक्ष्य नपुग्ने

काठमाडौं । सरकार विशेषत: अर्थ मन्त्रालयमा भएका बेथिति तथा विसंगतिको असर राजस्व संकलन तथा बजेट खर्चमा पनि परेको छ । वर्तमान सरकारका अर्थमन्त्रीले महत्वकांक्षाका साथ हरेक महिना १० प्रतिशतका दरले पुँजीगत खर्च गर्ने लक्ष्य राखेको भएपनि आर्थिक समाप्तिमा आधा मात्र पुँजीगत खर्च भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार असार ३२ गतेसम्ममा ५७.१८ प्रतिशत मात्र […]

प्रदेशको ६२.६५ र संघको पुँजीगत खर्च ५४.३८ प्रतिशत

जिल्लामा प्रदेश सरकारको ६२.६५ र संघको ५४.३८ प्रतिशत खर्च पुँजीगत खर्च भएको छ ।चालु आर्थिक वर्ष २०७८/०७९ मा प्रदेश सरकार अन्र्तगतको पुँजीगत खर्च ६२.६५ प्रतिशत भएको छ । २५ असारसम्म पुँजीगत खर्च ६२.६५ प्रतिशत भएको कोष तथा लेखा नियन्त्रक कार्यालय दाङले जनाएको छ । प्रदेश सरकार अन्र्तगतका कार्यालयहरुको २५ असारपछि चेक काटन पाइने छैन् । […]

साढे सात महिनामा १५% पुँजीगत खर्च

अर्थमन्त्री जनार्दन शर्माले पुँजीगत खर्च गर्न सम्बन्धित मन्त्रालयलाई बारम्बार ताकेता गर्दा समेत नतिजा देखिएको छैन । पछिल्लो समय अर्थमन्त्री शर्माले विकासे मन्त्रालयका सचिवहरूलाई बारम्बार बोलाएर खर्च गर्न दबाब दिइरहँदा पनि विगतका सरकारझैं यो सरकार पनि पुँजीगत खर्च गर्न सफल भएको छैन । मंगलबारमात्रै अर्थमन्त्री शर्माले मन्त्रालयका सचिवहरूलाई बोलाएर खर्च बढाउन दबाब दिए । अर्थमन्त्रीले बारम्बार […]

लकडाउनमा भन्दा पनि कमजोर पुँजीगत खर्च

पाँच महिनाको पुँजीगत खर्च विगत तीन वर्षयताकै न्यून, मासिक १० प्रतिशत पुँजीगत खर्च गर्ने अर्थमन्त्रीको घोषणा, तर २ प्रतिशत पनि हासिल भएन वर्तमान सरकार पुँजीगत खर्चमा निकै कमजोर देखिएको छ । चालू...

संघ मातहतका कार्यालयको पुँजीगत खर्च २ प्रतिशत मात्र

गोरखामा संघ सरकार भन्दा प्रदेश सरकार मातहतका कार्यालयको पुँजीगत खर्च बढी रहेको पाइएको छ ।चालु आर्थिक वर्षको पहिलो चौमासिक अर्थात् साउनदेखि कात्तिकसम्म संघ भन्दा प्रदेश सरकार मातहतका कार्यालयको पुँजीगत खर्च बढी रहेको कोष तथा लेखा नियन्त्रक कार्यालय गोरखाले जनाएको छ ।यो अवधिमा संघ मातहतका कार्यालयको पुँजीगत खर्च २.५१ प्रतिशत रहेकोमा प्रदेश मातहतका कार्यालयको पुँजीगत खर्च […]

दुई महिनामा १ प्रतिशत पनि पुँजीगत खर्च भएन

सरकार फेरिए पनि खर्च गर्ने प्रवृत्ति पुरानै, आर्थिक वर्षका दुई महिनामा चालू खर्च साढे ५८ अर्ब हुँदा पुँजीगत खर्च साढे दुई अर्ब मात्र ३० असारमा अर्थमन्त्रीका रूपमा अर्थ मन्त्रालय प्रवेश गर्दै...