जिल्लामा प्रदेश सरकारको ६२.६५ र संघको ५४.३८ प्रतिशत खर्च पुँजीगत खर्च भएको छ ।चालु आर्थिक वर्ष २०७८/०७९ मा प्रदेश सरकार अन्र्तगतको पुँजीगत खर्च ६२.६५ प्रतिशत भएको छ । २५ असारसम्म पुँजीगत खर्च ६२.६५ प्रतिशत भएको कोष तथा लेखा नियन्त्रक कार्यालय दाङले जनाएको छ । प्रदेश सरकार अन्र्तगतका कार्यालयहरुको २५ असारपछि चेक काटन पाइने छैन् । […]