मुलुकमा तीन तहको सरकार भए पनि पुँजीगत खर्च नहुने परम्परा यस वर्ष फेरि दोहोरिएको छ । सरकारले चालू बजेटमा ३ खर्ब ८० अर्ब पुँजीगत शीर्षकमा बजेट विनियोजन गरेको थियो । वर्षका नौ महिना सकिँदा खर्च १ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ । यो पुँजीगत बजेटमा वार्षिक राखेको लक्ष्यको २८.१९ प्रतिशत मात्र हो । सरकारी […]