धनुषा-३ : एमालेकी जुलीकुमारी निर्वाचित

धनुषा, मंसिर ९ । धनुषा निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्य पदमा नेकपा (एमाले)का जुलीकुमारी महतो निर्वाचित भएकी छन् । उनी गठबन्धनका उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अनिल झाभन्दा नौ हजार छ सय ६९ मत बढी ल्याएर निर्वाचित भएकी हुन् । निर्वाचन आयोगका अनुसार एमाले नेतृ महतोले ३३ हजार तीन सय ५५ मत […]

सम्बन्धित सामग्री

धनुषा–३ मा एमालेकी जुली महतो विजयी

काठमाडौं, ९ मंसिर । धनुषा–३ प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेकी जुलीकुमारी महतो (महासेठ) विजयी भएकी छिन् । महतोले ९ हजार ७०२ मतान्तरले निकटतम प्रतिद्धन्द्धी लोकतान्त्रिक समाजवादी पार्टीका अनिल झालाई पराजित गर्दै निर्वाचित भएकी हुन् । उनले ३३ हजार ३८८ मत ल्याएकी छिन् भने झाले २३ हजार ६८६ मत ल्याएका छन् ।

धनुषा- ३ मा एमालेकी जुली महतो निर्वाचित, प्रदेशमा पनि एमालेकै जित

धनुषा – धनुषा- ३ मा नेकपा एमालेकी जुली महतो निर्वाचित भएकी छन् । निकटतम प्रतिद्वन्द्वी लाेकतान्त्रीक समाजवादी पार्टी(लाेसपा)का अनिल झालाई पराजित गर्दै उनी प्रतिनिधसभा सदस्यमा निर्वाचित भएकी हुन् । यही मंसिर ४ गते सम्पन्न निर्वाचनकाे अन्तिम मतपरिणाम अनुसार पूर्व मन्त्री समेत रहेकी एमालेकी महतोले ३३ हजार ३८८ लिएर प्रदेशसभा सदस्यमा निर्वाचित भएकी हुन् । उनका […]

धनुषा ३ मा एमालेकी जुली महतो निर्वाचित

धनुषा ३ प्रतिनिधि सभा सदस्यमा एमालेकी उम्मेदवार जुलि कुमारी महतो भारी मतान्तरले  निर्वाचित भएकी छिन् ।  महतोले ३३ हजार तीन सय ८८ मत ल्याएकी छिन् । उनका निकटतम प्रतिद्वन्द्धी लोसपाका उम्मेदवार...

धनुषा ३ (क) प्रदेशसभा सदस्यमा दोस्रोपटक विजयी भए कांग्रेसका रामसरोज

धनुषा ३ को (क) प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका राम सरोज यादव विजयी भएका छन्। रामसरोजले निकतटम प्रतिद्वन्दी जनता समाजवादी पार्टीका जितेन्द्र कुमार यादवलाई ३ हजार ५ सय ७० मन्तातरले पराजित गरेका हुन्।...

धनुषा-३ मा जुली महतो ४१२३ मतले अगाडि

काठमाडौं, ७ मंसिर । धनुषा ३ को प्रतिनिधिसभातर्फ मतगणना जारी छ । नेकपा (एमाले) की जुलीकुमारी महतो ४१२३ मतले अगाडि छिन् । उनले १६८३५ मत ल्याएकी छिन् । सत्ता गठबन्धनका साझा उम्मेदवार लोसपाका अनिल झाले १२७१२ मत ल्याएका छन् । जनमत पार्टीका शम्भुनाथ साहले ३९३९ मत प्राप्त गरेका छन् । यो क्षेत्रमा जुलीले निरन्तर अग्रता […]

धनुषा ३ मा एमाले नेतृ जुलीकुमारी महतोको उम्मेदवारी

जनकपुरधाम : नेकपा (एमाले)की नेतृ एवं पूर्व मन्त्री जुलीकुमारी महतोले धनुषा ३ बाट उम्मेदवारी दर्ता गराएकी छन्। एमाले-जसपा गठबन्धनबाट महतोले धनुषा-३ मा प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएकी हुन्। २०७० सालको संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिसँग पराजित भएकी महतो २०७४ मा समानुपातिकबाट प्रतिनिधिसभा सदस्य बनेकी थिइन्। उनीसँगै धनुषा…

धनुषा ३ बाट राजेन्द्र महतो आउट अनिल झा इन

धनुषा, असोज २३ । सत्ता गठबन्धनले धनुषा–३ मा प्रतिनिधिसभा सदस्यको लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अनिल झालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। धनुषा ३ बाट यसअघि निर्वाचित निवर्तमान सांसद राजेन्द्र महतो र झा दुबैजनाले आ-आफ्नै दाबी गरिरहेका थिए। हिजो अबेरसम्म गरेको छलफलपछि गठबन्धनले झाको नाम टुंगो लगाएको हो। यस क्षेत्रमा जसपा र नेकपा एमालेको साझा […]

धनुषा ३ बाट राजेन्द्र महतो आउट अनिल झा इन

सत्ता गठबन्धनले धनुषा–३ मा प्रतिनिधिसभा सदस्यको लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अनिल झालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।...

राजेन्द्रले छाडेको धनुषा ३ मा अनिल झा बन्ने भए उम्मेदवार

२३ असोज, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले धनुषा *३ बाट अनिल झालाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने भएको छ । सत्तारुढ गठबन्धनमा गएको लोसपाले धनुषा ३ सहित ७ प्रतिनिधिसभा क्षेत्र पाएको छ । यो क्षेत्रबाट २०७४ मा लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो निर्वाचित भएका थिए । तर उनी यो पटक सर्लाही २ जाने भएका छन् […]

राजेन्द्र महतोलाई ओलीको सन्देश : धनुषा-३ छोड्दैनौं

२७ भदौ, जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले उम्मेदवारी दिएको धनुषा–३ मा आफ्नै उम्मेदवार उठाउने बताएका छन् । सोमबार धनुषााको तिरहुतिया गाछीमा आयोजित कार्यक्रममा ओलीले भने, ‘३ नम्बरबाटै बोलिरहेको छु । कसैलाई भ्रम नहोस्, यस क्षेत्रमा एमाले उठ्छ । एमालेले आफ्नै उम्मेदवार उठाउँछ ।’ विभिन्न […]