धनुषा ३ प्रतिनिधि सभा सदस्यमा एमालेकी उम्मेदवार जुलि कुमारी महतो भारी मतान्तरले निर्वाचित भएकी छिन् ।
महतोले ३३ हजार तीन सय ८८ मत ल्याएकी छिन् । उनका निकटतम प्रतिद्वन्द्धी लोसपाका उम्मेदवार...
धनुषा । एमाले नेतृ जुलिकुमारी महतो धनुषा ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छिन् । महतोले लोसपा नेता अनिल झालाई हराएकी हुन् । महतो ३३ हजार ३८८ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी झाले २३ हजार ६८६ मत ल्याए ।
The post अनिल झालाई हराउँदै धनुषाबाट जुली महतो विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौं, ९ मंसिर । धनुषा–३ प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेकी जुलीकुमारी महतो (महासेठ) विजयी भएकी छिन् । महतोले ९ हजार ७०२ मतान्तरले निकटतम प्रतिद्धन्द्धी लोकतान्त्रिक समाजवादी पार्टीका अनिल झालाई पराजित गर्दै निर्वाचित भएकी हुन् । उनले ३३ हजार ३८८ मत ल्याएकी छिन् भने झाले २३ हजार ६८६ मत ल्याएका छन् ।
धनुषा – धनुषा- ३ मा नेकपा एमालेकी जुली महतो निर्वाचित भएकी छन् । निकटतम प्रतिद्वन्द्वी लाेकतान्त्रीक समाजवादी पार्टी(लाेसपा)का अनिल झालाई पराजित गर्दै उनी प्रतिनिधसभा सदस्यमा निर्वाचित भएकी हुन् । यही मंसिर ४ गते सम्पन्न निर्वाचनकाे अन्तिम मतपरिणाम अनुसार पूर्व मन्त्री समेत रहेकी एमालेकी महतोले ३३ हजार ३८८ लिएर प्रदेशसभा सदस्यमा निर्वाचित भएकी हुन् । उनका […]
काठमाडौं : धनुषा क्षेत्र नम्बर ३ बाट नेकपा एमालेकी जुलीकुमारी महतो निर्वाचित भएकी छन्। महतो सत्ता गठबन्धन लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका उम्ममेदवार अनिलकुमार झालाई ९ हजार ६६९ मत अन्तरले पराजित गर्दै महतो विजयी भएकी हुन्।जुलीले ३३ हजार ३५५ मत प्राप्त गर्दाअनिलले २३ हजार ६८६ पाए। एमालेले यो क्षेत्रमा एकल प्रतिस्पर्धा गरेको थियो।
काठमाडौं, ७ मंसिर । धनुषा ३ को प्रतिनिधिसभातर्फ मतगणना जारी छ । नेकपा (एमाले) की जुलीकुमारी महतो ४१२३ मतले अगाडि छिन् । उनले १६८३५ मत ल्याएकी छिन् । सत्ता गठबन्धनका साझा उम्मेदवार लोसपाका अनिल झाले १२७१२ मत ल्याएका छन् । जनमत पार्टीका शम्भुनाथ साहले ३९३९ मत प्राप्त गरेका छन् । यो क्षेत्रमा जुलीले निरन्तर अग्रता […]
काठमाडौं, ६ मंसिर । धनुषा ३ मा प्रतिनिधिसभातर्फ नेकपा (एमाले) की जुलीकुमारी महतोले अग्रता फराकिलो बनाएकी छिन् । महतोले लोसपाका अनिल झासँग १८०६ को मतान्तर बनाएकी छिन् । जुलीले ६२४० मत पाएकी छिन् । झाले भने ४४३४ मत पाएका छन् । जनमत पार्टीका शम्भुनाथ साहले १८३१ मत प्राप्त गरेका छन् । यो क्षेत्रमा ०७४ मा […]
काठमाडौं, २८ कार्तिक । धनुषा ३ बाट प्रतिनिधिसभाको लागि प्रत्यक्षतर्फ उम्मेदवार रहेकी नेकपा (एमाले) की प्रभावशाली नेतृ तथा पूर्वमन्त्री जुलीकुमारी महतो आफ्नो जितबारे ढुक्क छिन् । सो क्षेत्रमा आफूले गरेको कामको योगदान र पार्टीले लिएको जनपक्षीय नीतिको कारण नै आफ्नो जित सुनिश्चित् रहेको महतोको दाबी छ । उनले आफूलाई मत दिने जनता व्यग्र प्रतिक्षामा रहेको […]
धनुषा, २६ कात्तिक : आसन्न प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनमा धनुषा क्षेत्र नं ३ मा मुख्यरूपमा पाँचदलीय गठबन्धन र विपक्षी गठबन्धन नेकपा ९एमाले०बीच प्रतिस्पर्धा हुने देखिएको छ । धनुषाको यो निर्वाचन क्षेत्रबाट यसअघि लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतो निर्वाचित हुनुभएको हो । आसन्न निर्वाचनमा पाँचदलीय गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिल झा र विपक्षी गठबन्धन एमालेबाट […]
२४ असोज, जनकपुरधाम । धनुषा क्षेत्र नम्बर ३ मा यसपटक दुई पक्षीय प्रतिस्पर्धाको सम्भावना छ । पाँचदलीय गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता अनिल झा र विपक्षी गठबन्धन नेकपा एमालेबाट नेतृ जुलीकुमारी महतोको उम्मेदवारी परेको छ । यी दुबै निवर्तमान प्रतिनिधिसभा सदस्य हुन् । जुली यस क्षेत्रका लागि नयाँ अनुहार होइनन् । २०७० को दोश्रो […]