धनुषा ३ (क) प्रदेशसभा सदस्यमा दोस्रोपटक विजयी भए कांग्रेसका रामसरोज
धनुषा ३ को (क) प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका राम सरोज यादव विजयी भएका छन्। रामसरोजले निकतटम प्रतिद्वन्दी जनता समाजवादी पार्टीका जितेन्द्र कुमार यादवलाई ३ हजार ५ सय ७० मन्तातरले पराजित गरेका हुन्।...
काठमाण्डाै – धनुषा निर्वाचन क्षेत्र नम्बर ४ (ख) मा नेकपा एमालेका हरिनारायण महतो विजयी हुनुभएको छ ।
नेकपा (एकीकृत समाजवादी) का शत्रुधन महतोलाई पराजित गर्दै प्रदेश सभा सदस्यमा हरिनारायण विजयी हुनुभएको हो । विसं २०६४ देखिका सबै चुनाव जित्दै आउनुभएका शत्रुधन यस पटक भने पराजित हुनुभएको छ ।
हरिनारायणले १७ हजार तीन सय दुई मत प्राप्त गर्दा शत्रुधनले १५ हजार नौ सय छ मत प्राप्त गर्नुभयो । मतगणनाको सुरुदेखि नै अग्रता बनाउनुभएका हरिनारायण एक हजार तीन सय ४२ मतान्तरले विजयी हुनुभएको हो ।
धनुषा । धनुषा-४ मा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठ विजयी हुनुभएको छ । एमालेका महासेठले नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई १२४ मतले पराजित गर्नुभएको हो । महासेठले ३२ हजार २३६ मत ल्याउनुभएको छ भने नेपाली कांग्रेसका यादवले ३२ हजार एक सय १२ मत प्राप्त गर्नुभएको हो । १ सय २४ मतान्तरले महासेठ विजयी हुनुभएको जिल्ला […]
The post धनुषा-४ मा एमालेका रघुवीर महासेठ विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौं । धनुषा क्षेत्र नम्बर ४ बाट नेकपा (एमाले) का उम्मेदवार रघुवीर महासेठ विजयी हुनुभएको छ । आज (मंगलबार) बिहान नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई १ सय २४ मतान्तरले पराजित गरेर एमालेका सचिव समेत रहनुभएका महासेठ विजयी हुनुभएकाे हो । ३२ हजार २ सय ३६ मत प्राप्त गरेर महासेठ विजयी हुनुभएको हो । उहाँका निकटतम […]
काठमाडौं : धनुषा क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठ विजयी भएका छन्।नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई १२४ मतले हराउँदै रघुवीर विजयी भएका छन्। विजयी भएका महासेठले ३२२३६ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी यादवले ३२११२ मत प्राप्त गरेको धनुषा ४ का निर्वाचन अधिकृत सुदीप कुमार दंगालले जानकारी दिए। २०७४ को चुनावमा पनि यो क्षेत्रबाट रघुवीरले महेन्द्रलाई हराएका थिए।
१३ मंसिर, जनकपुरधाम । धनुषा क्षेत्र नं. ४ मा पुन: नेकपा एमालेका रघुवीर महासेठ विजयी भएका छन् । नेपाली कांग्रेसका महेन्द्र यादवलाई १२४ मतान्तरले पराजित गर्दै उनी विजयी भएका हुन् । महासेठले ३२ हजार २३६ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी यादवले ३२ हजार ११२ मत पाएका छन् । विजयी भएका महासेठ एमालेका सचिव हुन् […]
काठमाडौं, ९ मंसिर । धनुषा–३ प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेकी जुलीकुमारी महतो (महासेठ) विजयी भएकी छिन् । महतोले ९ हजार ७०२ मतान्तरले निकटतम प्रतिद्धन्द्धी लोकतान्त्रिक समाजवादी पार्टीका अनिल झालाई पराजित गर्दै निर्वाचित भएकी हुन् । उनले ३३ हजार ३८८ मत ल्याएकी छिन् भने झाले २३ हजार ६८६ मत ल्याएका छन् ।
धनुषा - धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट नेकपा एमालेकी जुलीकुमारी महतो विजयी हुनुभएकाे छ।
महतो पाँच दलीय गठबन्धनबाट साझा उम्मेदवार बनेका लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अनिलकुमार झालाई ९ हजार ७०२ मतान्तरले पराजित गर्दै उहाँ प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएकाे हाे। महतोले ३३ हजार ३८८ मत प्राप्त गर्दा झाले २३ हजार ६८६ मत मात्रै पाउनु भएकाे छ।
पूर्व मन्त्री समेत रहेकी महताे यसअघि एमालेको समानुपातिक कोटाबाट दुईपटक सांसद हुनु भएकाे थियाे।
धनुषा - धनुषा निर्वाचन क्षेत्र नं.२ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण यादव विजयी हुनुभएकाे छ।
यादवको २० हजार ११२ मत आएको छ भने उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उमाशङ्कर अरगरियाले १९ हजार ९५५ मत पाउनु भएको निर्वाचन आयोगले जनाएको छ ।
तेस्रो भएका एकीकृत समाजवादी पार्टीका रामचन्द्र झाले १३ हजार ६०५ मत ल्याउनु भएकाे छ।
निर्वाचित रामकृष्ण यस क्षेत्रबाट संविधान सभा १ र २ मा गरी दुई पटक सांसदमा जितेर मन्त्रीसहित लेखा समितिका संयोजक भइसक्नुभएकाे छ।
कांग्रेस धनुषा सभापतिमा विमलेन्द्र निधि समूहका योगेन्द्र पजियार विजयी भएका छन् । दोस्रो चरणमा भएको विर्नाचनमा उनी विजयी भएका हुन् । पजियारले संस्थापन पक्षका सन्तोष यादवलाई ६ सय ८९ मतले...