धनुषा ३ मा एमाले नेतृ जुलीकुमारी महतोको उम्मेदवारी

जनकपुरधाम : नेकपा (एमाले)की नेतृ एवं पूर्व मन्त्री जुलीकुमारी महतोले धनुषा ३ बाट उम्मेदवारी दर्ता गराएकी छन्। एमाले-जसपा गठबन्धनबाट महतोले धनुषा-३ मा प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएकी हुन्। २०७० सालको संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिसँग पराजित भएकी महतो २०७४ मा समानुपातिकबाट प्रतिनिधिसभा सदस्य बनेकी थिइन्। उनीसँगै धनुषा…

सम्बन्धित सामग्री

धनुषा–३ मा एमालेकी जुली महतो विजयी

काठमाडौं, ९ मंसिर । धनुषा–३ प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेकी जुलीकुमारी महतो (महासेठ) विजयी भएकी छिन् । महतोले ९ हजार ७०२ मतान्तरले निकटतम प्रतिद्धन्द्धी लोकतान्त्रिक समाजवादी पार्टीका अनिल झालाई पराजित गर्दै निर्वाचित भएकी हुन् । उनले ३३ हजार ३८८ मत ल्याएकी छिन् भने झाले २३ हजार ६८६ मत ल्याएका छन् ।

धनुषा-३ बाट एमालेकी जुलीकुमारी महतो विजयी

धनुषा - धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट नेकपा एमालेकी जुलीकुमारी महतो विजयी हुनुभएकाे छ। महतो पाँच दलीय गठबन्धनबाट साझा उम्मेदवार बनेका लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अनिलकुमार झालाई ९ हजार ७०२ मतान्तरले पराजित गर्दै उहाँ प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएकाे हाे। महतोले ३३ हजार ३८८ मत प्राप्त गर्दा झाले २३ हजार ६८६ मत मात्रै पाउनु भएकाे छ। पूर्व मन्त्री समेत रहेकी महताे  यसअघि एमालेको समानुपातिक कोटाबाट दुईपटक सांसद हुनु भएकाे थियाे।

धनुषा ३ मा एमालेकी जुलीकुमारी महतो निर्वाचित

प्रतिनिधिसभामा धनुषा क्षेत्र नम्बर ३बाट एमालेकी उम्मेदवार जुलीकुमारी महतो (महासेठ) निर्वाचित भएका छन् ।

धनुषा-३ : झालाई पराजित गर्दै जुलीकुमारी महतो विजयी

जनकपुरधाम । धनुषा क्षेत्र नम्बर ३ बाट नेकपा एमालेकी जुलीकुमारी महतो विजयी हुनुभएकाे छ । उहाँ सत्ता गठबन्धन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्ममेदवार अनिलकुमार झालाई पराजित गरी विजयी हुनु भएकाे हाे । जुलीले ३३ हजार ३५५ मत ल्याएर निर्वाचित हुँदा अनिलले २३ हजार ६८६ मत मात्र प्राप्त गर्नुभयाे । लामो समय पश्चात यो क्षेत्रमा एमाले […]

धनुषा-३ : एमालेकी जुलीकुमारी निर्वाचित

धनुषा, मंसिर ९ । धनुषा निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्य पदमा नेकपा (एमाले)का जुलीकुमारी महतो निर्वाचित भएकी छन् । उनी गठबन्धनका उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अनिल झाभन्दा नौ हजार छ सय ६९ मत बढी ल्याएर निर्वाचित भएकी हुन् । निर्वाचन आयोगका अनुसार एमाले नेतृ महतोले ३३ हजार तीन सय ५५ मत […]

धनुषा-३ बाट एमालेकी जुलीकुमारी महतो निर्वाचित

धनुषा – निर्वाचन क्षेत्र नं ३ धनुषाबाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा (एमाले)का जुलीकुमारी महतो निर्वाचित भएकी छन्। सत्ता गठबन्धनका उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अनिल झाभन्दा नौ हजार छ सय ६९ मत बढी ल्याएर उनी निर्वाचित भएकी हुन्। निर्वाचन आयोगका अनुसार एमाले नेतृ महतोले ३३ हजार तीन सय ५५ मत प्राप्त गरेकी छन् भने […]

धनुषा ३ मा एमाले उम्मेदवार जुली महतो विजयी

काठमाडौं : धनुषा क्षेत्र नम्बर ३ बाट नेकपा एमालेकी जुलीकुमारी महतो निर्वाचित भएकी छन्।  महतो सत्ता गठबन्धन लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका उम्ममेदवार अनिलकुमार झालाई ९ हजार ६६९ मत अन्तरले पराजित गर्दै महतो विजयी भएकी हुन्।जुलीले ३३ हजार ३५५ मत प्राप्त गर्दाअनिलले २३ हजार ६८६ पाए। एमालेले यो क्षेत्रमा एकल प्रतिस्पर्धा गरेको थियो।

धनुषा-३ मा जुली महतो ४१२३ मतले अगाडि

काठमाडौं, ७ मंसिर । धनुषा ३ को प्रतिनिधिसभातर्फ मतगणना जारी छ । नेकपा (एमाले) की जुलीकुमारी महतो ४१२३ मतले अगाडि छिन् । उनले १६८३५ मत ल्याएकी छिन् । सत्ता गठबन्धनका साझा उम्मेदवार लोसपाका अनिल झाले १२७१२ मत ल्याएका छन् । जनमत पार्टीका शम्भुनाथ साहले ३९३९ मत प्राप्त गरेका छन् । यो क्षेत्रमा जुलीले निरन्तर अग्रता […]

धनुषा क्षेत्र नं ३ः गठबन्धन र एमालेबीच प्रतिस्पर्धा

आसन्न निर्वाचनमा पाँचदलीय गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता अनिल झा र विपक्षी गठबन्धन एमालेबाट नेतृ जुलीकुमारी महतो चुनावी प्रतिस्पर्धामा छन्।...

एमाले उम्मेदवार जुली महतोलाई स्पष्टीकरण

निर्वाचन आयोगले धनुषा-३ का उम्मेदवार जुलीकुमारी महतो (महासेठ) लाई स्पष्टीकरण सोधेको छ। नेकपा एमालेबाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएकी महतोले तस्बिरसहितको फ्लेक्स अटो रिक्साको पछाडि राखी सूर्य निर्वाचन चिन्हमा मत मागेको फोटो...