फिल्म ‘वीर योद्धा’ लाई प्रदर्शनमा रोक लागेको छ । चलचित्र सेन्सर बोडले फिल्म हेर्दै प्रदर्शनको बिषयमा गृहले हेरेपछि मात्र निर्णय गर्ने बताएका हो । शुक्रबारबारबाट डिसहोम च्यानलबाट डिजिटल रिलिज गर्ने उद्देश्यका साथ बिहिबार सेन्सर पुगेको फिल्म सेन्सरले गृहले नहेरी रिलिजको बिषयमा अनुमति नदिने भन्दै रोक लगाइएको निर्माता किसान पोखरेलले बताए ।‘फिल्मको कथावस्तु निकै गम्भिर खालको छ । फिल्म पहिले गृह मन्त्रालयलाई देखाएर ल्याउनुहोस् । अनि मात्रै हामी सेन्सर गर्छाै । नत्र सेन्सर गर्न स