हेटौँडा : सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट दैनिक ९ हजार बोरा बिक्री हुन थालेको छ। उद्योगका महाप्रबन्धक प्रेमशंकर सिंहले माग अत्यधिक रहेकाले स्टक नरहेको जानकारी दिए।
‘हामी आफ्नो लक्ष्य अनुसार सिमेन्ट उत्पादन गरिरहेका छौं। बिक्री राम्रो हुँदै आइरहेको छ,’ उनले भने। अत्यधिक मागका कारण कतिपय डिलरमा सिमेन्ट पठाउन नपुगेको उनले जानकारी…