१७ पुस, काठमाडौं । अमेरिकी कम्पनी फाइजरले जर्मन कम्पनी बायोएनटेकसँग मिलेर विकास गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले आपतकालीन प्रयोगको लागि अनुमति दिने निर्णय गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै डब्ल्यूएचओले कोरोनाविरुद्धको पहिलो खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिइएको बताएको हो । डब्ल्यूएचओले आपतकालीत प्रयोगको लागि अनुमति दिएसँगै विश्वका मुलुकहरुलाई […]