एजेन्सी । चीनको लामो पानी मुनिको सुरुङ मार्ग सर्वसाधारणको प्रयोगका लागि खुला गरिएको छ । चार वर्षमा चीनले उक्त सुरुङ मार्गको निर्माण सम्पन्न गरिएको छ । १०.७९ किलोमिटर लामो ताइहू सुरुङ मार्ग चीनको पूर्वी जियाङ्सू प्राप्तमा अवस्थित ताइहू तालमुनि रहेको छ । जियाङ्यू सरकारका अनुसार १.५६ अर्ब डलर लागतमा निर्माण सम्पन्न गरिएको हो । यसको निर्माण सन् २०१८ को जनवरी ९ मा सुरु गरिएको थियो ।टू–वे सुरुङ मार्ग निर्माणका लागि २० लाख क्युबिक मिटर कङ्क्रिटको प्रयोग गरिएको थियो । यसमा ६ वटा लेन रहेको छ यसको च