२१ पुस, काठमाडौं । झण्डै ४ वर्ष लगाएर पानीमुनि बनाइएको चीनको सबैभन्दा लामो सुरुङ मार्ग सञ्चालनमा आएको छ । पूर्वी प्रान्त जियाङसुस्थित ताइहु तालमुनि बनाइएको सुरुङ मार्ग सञ्चालनमा आएको हो । १०.७९ किलोमिटर लामो उक्त सुरुङ मार्ग चीनकै लामो सुरुङ मार्ग समेत हो । सन् २०१८ को जनवरी ९ देखि निर्माण थालिएको सो सुरुङ मार्ग […]