मूल मुद्दा व्यवस्थापन र विकास

विकास र विकास व्यवस्थापन नै विगतदेखि आजसम्म हाम्रो सन्दर्भमा मूल विषय बनिरहेका छन् । हाम्रो विकाससम्बन्धी सोच पुरानै छ । सडक, भ्यु टावर, भवन र ठुला भौतिक परियोजनालाई सरकारको पञ्चवर्षीय योजना र वार्षिक कार्यक्रम तथा बजेटमा पारेपछि विकासप्रेमी कहलिने प्रवृत्ति छ । तथापि यो परिस्थितिको वस्तुनिष्ठ समीक्षाका आधारमा विकासलाई नयाँ तरिकाले परिभाषित गर्दै यसका समसामयिक विषयको पहिचान नगरी अब परम्परागत विकासको नाराले काम गर्ने अवस्था छैन ।

सम्बन्धित सामग्री

शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्थापन नभए विकास असम्भव : मन्त्री यादव

बारा । सङ्घीय सरकारका उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले शिक्षा, स्वास्थ्य र रोजगारीको समुचित व्यवस्थापन हुन नसक्दा मुलुकको विकास सम्भव नहुने कुरामा जोड दिएका छन् । मधेसी स्वास्थ्यकर्मीको फोरम नेपाल कलैया एकाई समितिको आयोजना एवं मधेस प्रदेश समितिको सहकार्य एवं अस्पताल विकास समितिको सहयोगमा आयोजना गरिएको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले रोग, भोकको […]

कामना सेवा विकास बैंक र व्यवस्थापन केन्द्रीय विभाग बीच सम्झौता

कामना सेवा विकास बैंकले त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन केन्द्रीय विभागसँग दक्ष जनशक्ति उत्पादन तथा आपूर्तिको लागि सहयोग आदान प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ।...

नेतृत्व विकास तालिम

शिक्षकहरुका लागि विद्यालय नेतृत्व विकास तथा व्यवस्थापन विषयमा तालिम दिन थालिएको छ।

नेतृत्व विकास तालिम

शिक्षकहरुका लागि विद्यालय नेतृत्व विकास तथा व्यवस्थापन विषयमा तालिम दिन थालिएको छ।

तोकिएको समयभित्रै विद्यालय व्यवस्थापन समिति गठन गर्न निर्देशन

३ जेठ, काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तोकिएको समयभित्र विद्यालय व्यवस्थापन समिति गठन गर्न विद्यालयहरुलाई निर्देशन दिएको छ । केन्द्रको शैक्षिक योजना तथा विकास महाशाखा शिक्षक व्यवस्थापन समन्वय शाखाले पत्राचार गर्दै गठित समितिको म्याद सकिएको भए वा नियमानुसार गठन नभएको भए तोकिएको समयमा गठन गर्न भनेको छ । शैक्षिक योजना तथा विकास […]

नार्कद्वारा फौजी किरा व्यवस्थापन गर्ने नयाँ प्रविधिको विकास

नेपाल कृषि अनुसन्धान परिषद (नार्क)ले मकैमा लाग्ने फौजी किराको व्यवस्थापन गर्न नयाँ प्रविधिको विकास गरेको छ। ग्रीजजस्तो पदार्थलाई मकैको पातमा प्रयोग गरेर फौजी किरा नियन्त्रण गर्न सकिने नयाँ प्रविधिको विकास गरिएको डा.उज्जवलकुमार सिंह कुशवाहाले जानकारी दिए । उक्त अनुसन्धानको पूर्ण विवरण र नतिजा विख्यात नेचर जर्नल ‘साइनटिफिक रिपोर्टस’ को अनलाईन संस्करणमा ५ मई २०२२ मा प्रकाशित भएको छ।  ‘किराबाट प्रभावित मकैको टुप्पोको नयाँ पातमा करिब १५ ग्रामजति ग्रिज लगाउँदा फौजिकिरा भाग्नेगर्

द्वन्द्व व्यवस्थापन शान्ति तथा विकास प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

काठमाडौँ– सुशासन, शान्ति तथा विकासको लागि वकालत गर्दै आएको द्वन्द्व व्यवस्थापन शान्ति तथा विकास प्रतिष्ठानको अध्यक्षमा अरुप रजौरिया निर्वाचित भएका छन्। यस्तै उपाध्यक्षमा वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा भुसाल, महासचिवमा अधिवक्ता विष्णुप्रसाद भुसाल, कोषाध्यक्षमा अधिवक्ता हरिराम पौडेल चयन भएका छन्। यसैगरी सदस्यहरुमा इला शर्मा, डा. ङमिन्द्रराज दाहाल, उपेन्द्र प्रसाद पौडेल, छायाँ शर्मा र छिरिङ डोल्कर लामा […]