द्वन्द्व व्यवस्थापन शान्ति तथा विकास प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

काठमाडौँ– सुशासन, शान्ति तथा विकासको लागि वकालत गर्दै आएको द्वन्द्व व्यवस्थापन शान्ति तथा विकास प्रतिष्ठानको अध्यक्षमा अरुप रजौरिया निर्वाचित भएका छन्। यस्तै उपाध्यक्षमा वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा भुसाल, महासचिवमा अधिवक्ता विष्णुप्रसाद भुसाल, कोषाध्यक्षमा अधिवक्ता हरिराम पौडेल चयन भएका छन्। यसैगरी सदस्यहरुमा इला शर्मा, डा. ङमिन्द्रराज दाहाल, उपेन्द्र प्रसाद पौडेल, छायाँ शर्मा र छिरिङ डोल्कर लामा […]