अफगानिस्तान भारतसँग ८ विकेटले पराजित, कप्तान रोहित शर्माले बनाए कीर्तिमान नै कीर्तिमान

अफगानिस्तानलाई ८ विकेटले पराजित गर्दै भारतले विश्वकप २०२३ मा दोस्रो जित हात पारेको छ । अफगानिस्तानले पहिले ब्याटिङ गर्दै २७२ रन बनाएको थियो । कप्तान रोहित शर्माको धमाकेदार शतक र विराट कोहलीको अर्धशतकीय इनिङ्सको मद्दतले भारतले ३५ ओभरमा लक्ष्य पुरा गरेको हो । विराट कोहलीले ५५ रन र श्रेयस अय्यरले २५ रन बनाएर अन्तिमसम्म अविजित […]

सम्बन्धित सामग्री

रोहित र रिंकुले तोडे नेपाली खेलाडीको विश्व कीर्तिमान

एजेन्सी – भारतका कप्तान रोहित शर्मा र रिंकु सिंहले अफगानिस्तानविरुद्ध सानदार ब्याटिङ गर्दै नेपाली खेलाडीको विश्व कीर्तिमान तोडेका छन् । अफगानिस्तानविरुद्ध रिंकु र रोहितले पाँचौं विकेटका लागि ९५ बलमा १ सय ९० रनको शतकीय साझेदारी गरे । यो टि२० आईमा पाँचौं विकेटका लागि भएको उच्च साझेदारी हो । उनीहरुले नेपालका दीपेन्द्रसिंह ऐरी र कुशल मल्लको […] The post रोहित र रिंकुले तोडे नेपाली खेलाडीको विश्व कीर्तिमान first appeared on हाम्रो खेलकुद.

क्रिकेट : डेब्यु टोलीमाथि कीर्तिमानको वर्षा

युवा ब्याटर कुशल मल्लले ट्वान्टी–२० क्रिकेटमा सबैभन्दा छिटो शतक पूरा गर्दै भारतीय कप्तान रोहित शर्मा र दक्षिण अफ्रिकाका डेविड मिलरसहित तीन क्रिकेटरको कीर्तिमान भंग गरेको दिन बुधबार नेपालले एसियाली खेलकुदमा मंगोलियामाथि कीर्तिमानी जित निकालेको छ।...

रोहितको कीर्तिमान तोड्दै साइतेजाले रचे इतिहास

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलको कीर्तिमान तोड्दै अमेरिकाका १९ वर्षीय साइतेजा मुक्कामल्लाले नयाँ इतिहास रचेका छन् । आइसिसी विश्वकप क्वालिफायर प्लेअफमा युएईमाथि जित हासिल गर्दा शतक हान्दै उनी सबैभन्दा कम उमेरमा ओडीआई शतक हान्ने एसोसिएट खेलाडी बनेका छन् । युएईलाई ५ विकेटले हराउन साइतेजाले १ सय १४ बलमा १२ चौकासहित […]

नामिबियाविरुद्धको शानदार जितमा नेपाली खेलाडीले बनाए यी कीर्तिमान

परम्परागतरुपमै ब्याटिङमा कमजोर नेपालले अहिलेसम्म यति ठूलो लक्ष्य भेट्टाएको इतिहास थिएन । तर, ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेलले शानदार शतक बनाउँदै नेपाललाई अविस्मरणीय जिततर्फ डोहोर्‍याए । कप्तान रोहित पौडेलले पनि उत्कृष्ट अर्धशतक बनाएर कुशललाई साथ दिएका थिए ।

एकदिवसीय अन्तर्राष्ट्रियमा रोहितको कीर्तिमान

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेल एकदिवसीय अन्तर्राष्ट्रियमा एक हजार रन पुरा गर्ने पहिलो नेपाली क्रिकेटर बनेका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आईसीसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजका क्रममा रोहितले एक हजार रन पुरा गरेका हुन् । नामिबियाविरुद्धको खेलमा उन...

एकदिवसीय अन्तर्राष्ट्रियमा रोहितको कीर्तिमान

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेल एकदिवसीय अन्तर्राष्ट्रियमा एक हजार रन पुरा गर्ने पहिलो नेपाली क्रिकेटर बनेका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आईसीसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजका क्रममा रोहितले एक हजार रन पुरा गरेका हुन् । नामिबियाविरुद्धको खेलमा उन...

रोहितको रेकर्ड, तीन वटै शैलीका क्रिकेटमा शतक बनाउने पहिलो कप्तान

भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्माले तीन वटै शैलीका क्रिकेटमा शतक बनाउने पहिलो भारतीय कप्तानको कीर्तिमान बनाएका छन् ।

भारतको जीतमा शुभमनको तीन विश्व कीर्तिमान

नयाँ दिल्ली । तीन खेलको एकदिवसीय शृङ्खलाको पहिलो रोमाञ्चक भिडन्तमा भारतले न्युजिल्याण्डलाई १२ रनले पराजित गरेको छ । भारतको जीतमा दोहोरो शतक बनाउने युवा ब्याट्सम्यान शुभमन गिल नायक बने । उनले मात्र १४९ बलमा २०८

रोहितको कप्तानीमा दुर्लभ कीर्तिमान

एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले टि२० आई खेलमा दुर्लभ कीर्तिमान बनाएका छन् । रोहितले बिहीबार राती इंग्ल्यान्डलाई पहिलो टि२० आई खेलमा ५० रनले हराउँदै लगातार १३ खेल जित्ने पहिलो कप्तान बनेका छन् । रोहित टि२० आईमा लगातार १३ खेल जित्ने पहिलो कप्तान हुन् । गत नोभेम्बरमा टि२० विश्वकपपछि विराट कोहलीले कप्तानी छाडेपछि […]

मुम्बई इन्डियन्सको खराब कीर्तिमान

४ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को सर्वाधिक सफल टोली हो मुम्बई इन्डियन्स । अहिलेसम्म १४ संस्करण आयोजना हुँदा मुम्बईले सर्वाधिक ५ पटक उपाधि जितिसकेको छ । चेन्नई सुपर किंग्सले ४ पटक जितेको छ । तर भारतीय कप्तान रोहित शर्माकै नेतृत्वमा रहेका मुम्बईले यस पटक भने पुरानो लय देखाउन सकेको छैन । मुम्बईले यस सिजन सुरुवाती ६ […]