एजेन्सी – भारतका कप्तान रोहित शर्मा र रिंकु सिंहले अफगानिस्तानविरुद्ध सानदार ब्याटिङ गर्दै नेपाली खेलाडीको विश्व कीर्तिमान तोडेका छन् । अफगानिस्तानविरुद्ध रिंकु र रोहितले पाँचौं विकेटका लागि ९५ बलमा १ सय ९० रनको शतकीय साझेदारी गरे । यो टि२० आईमा पाँचौं विकेटका लागि भएको उच्च साझेदारी हो । उनीहरुले नेपालका दीपेन्द्रसिंह ऐरी र कुशल मल्लको […]
The post रोहित र रिंकुले तोडे नेपाली खेलाडीको विश्व कीर्तिमान first appeared on हाम्रो खेलकुद.