राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा)ले भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको अध्यक्ष पदमा अञ्जना शाह रावललाई मनोनयन गरेको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रावललाई अध्यक्षमा मनोनयन गरिएको पत्र आज हस्तान्तरण गरेका...
सिमकोट – नेपाल महिला संघ हुम्ला शाखा यतिबेला वडास्तरमा संगठन विस्तारमा लागेको छ। संघले सर्केगार्ड गाउँपालिकाको तीन वटा वडामा संगठन गठन गरेसँगै संगठन विस्तारमा लागेको हो। नेपाल महिला संघ हुम्लाकी अध्यक्ष सुशिला शाहले सर्केगार्ड गाउँपालिकाको तीन वटा वडा महिला संघको तदर्थ समिति गठन गरिएको बताइन्। यसरी सर्केगार्डमा महिला संघको संगठन निर्माण गरिएका वडामा ५ नम्बरको […]
सिमकोट- एमाले निकट अखिल नेपाल महिला संघले जिल्लाका सात वटै गाउँपालिाक र ४३ वटा वडामा आफ्नो संगठन विस्तार गर्ने भएको छ। तेस्रो जिल्ला अधिवेशनपछि बसेको संघको पहिलो बैठकले सो निर्णय गरेको हो। संघको अधिवेशनबाट नयाँ चयन भएकी अध्यक्ष मन्जुु रावलले अधिवेशनपछि बसेको पहिलो बैठकले संगठन बिस्तार गर्ने निर्णय गरेको बताइन्। उनले जिल्लाका सात वटा गाउँपालिका […]
२ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको अध्यक्ष पदमा अञ्जना शाह रावललाई मनोनित भएकी छन् । अध्यक्ष राजेन्द्र लिङ्देनले रावललाई अध्यक्ष पदमा मनोनयन गरिएको पत्र बिहीबार हस्तान्तरण गरेका हुन् । लामो समय पत्रकारिता गरेकी रावलले पछिल्लो एक दशकदेखि राप्रपामा आवद्ध रही विभिन्न जिम्मेवारी सम्हालेकी थिइन् । रावललाई तीन महिनाभित्र […]
राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको अध्यक्ष पदमा अञ्जना शाह रावललाई मनोनयन गरिएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रावललाई अध्यक्ष पदमा मनोनयन गरिएको पत्र आज हस्तान्तरण गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।रावलले पछिल्लो एक दशकदेखि राप्रपामा आबद्ध रहि विभिन्न जिम्मेवारी सम्हालेकी थिइन् । रावललाई तीन महिनाभित्र संगठनको महाधिवेशन गर्ने म्यान्डेट दिइएको छ । यसअघि अध्यक्ष रहेकी कुन्ती शाही पार्टीको महामन्त्री निर्वाचित भएपछि संगठनमा अध्यक्ष पदबाट राजीनामा गरेकी थ
काठमाडौं । राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको अध्यक्ष पदमा अञ्जना शाह रावललाई मनोनयन गरिएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रावललाई अध्यक्ष पदमा मनोनयन गरिएको पत्र आज हस्तान्तरण गर्नुभएको हो । लामो समय पत्रकारिता गरेकी रावलले पछिल्लो एक दशकदेखि राप्रपामा आबद्ध रहि विभिन्न जिम्मेवारी सम्हाल्दै आउनु भएको थियो । रावललाई तीन महिनाभित्र संगठनको […]
लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पार्टीका विभिन्न २८ वटा भातृ संगठन गठन गरेको छ । शीर्ष नेताहरुको फागुन १० र ११ गते बसेको बैठकले भातृ संगठन, जनवर्गीय तथा शुभेच्छुक संगठन गठन गरिएको लोसपा पार्टी कार्यालयले जनाएको छ । लोकतान्त्रिक विद्यार्थी, युवा, महिला, प्रध्यापक, बुद्धिजीवी, शिक्षक, किसान, भुपू कर्मचारी, मुस्लिम, दलित, आदिवासी जनजाति, कलाकार, ट्रेड युनियन, पत्रकार, थारु, नाइ, अपाङ्ग, भुपू प्रहरी, सैनिक, मजदुर, इन्जिनियर, कानुन व्यवसायी, खेलकुद, सहकारी संघ लगायतका संगठन गठन गरेको छ ।यी
खोटाङ – नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठन खोटाङको अध्यक्षमा रेखा राई चयन भएकी छन् । संगठनको शुक्रबार राती दिक्तेलमा सम्पन्न ११औं जिल्ला सम्मेलनबाट राई सर्वसम्मत अध्यक्ष चुनिएकी हुन् । उनी जिल्लामा संगठनको पहिलो महिला अध्यक्ष बनेकी छन् । २३ सदस्यीय संगठनको उपाध्यक्षमा रामप्रसाद आचार्य, महिला उपाध्यक्षमा निर्मला शर्मा, सचिवमा ढुण्डीराज पाण्डे, सह–सचिवमा राजकुमार […]
काठमाडौँ– राप्रपासम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन राप्रपा नेपालमा समाहित भएको छ । राप्रमसं केन्द्रीय कार्य समितिको बैठकले सिंगो संगठन नै राप्रपा परित्याग गरी राप्रपा नेपालमा समाहित भएको निर्णय गरेको हो । पार्टीको केन्द्रीय महाअधिवेशन सम्पन्न भएपश्चात् राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्वले भातृ संगठनहरूलाई हेर्ने दृष्टिकोणमा फरक गरेसँगै आफूहरू पार्टीबाट अलग्गिने निर्णय गरेको संगठनकी ममता राईले बताइन् […]
रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीबाट अलग भएका महिला नेतृहरूको समूहले वैकल्पिक महिला संगठन नामको नयाँ राजनीतिक महिला संगठन घोषणा गरेका छन् ।
विवेकशील साझा पार्टीभित्रको अवाञ्छित द्वन्द्वबाट वैकल्पिक राजनीति गलत दिशामा जान सक्ने खतरा रहेको भन्दै ‘मूल–बाटो’ पक्षका नेताहरूले नयाँ महिला संगठन घोषणा गरेका हुन् ।
महिला संगठनको केन्द्रीय संयोजकमा विद्या श्रेष्ठ महर्जन चयन भएकी छन् ।
काठमाडौंको रैथाने समुदायको हकहितका निम्ति विभिन्न अभियानमार्फत संघर्षरत श्रेष्ठ लामो समयदेखि लोकतान्...