निजामती कर्मचारी संगठन खोटाङको नेतृत्वमा पहिलोपल्ट महिला

खोटाङ – नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठन खोटाङको अध्यक्षमा रेखा राई चयन भएकी छन् । संगठनको शुक्रबार राती दिक्तेलमा सम्पन्न ११औं जिल्ला सम्मेलनबाट राई सर्वसम्मत अध्यक्ष चुनिएकी हुन् । उनी जिल्लामा संगठनको पहिलो महिला अध्यक्ष बनेकी छन् । २३ सदस्यीय संगठनको उपाध्यक्षमा रामप्रसाद आचार्य, महिला उपाध्यक्षमा निर्मला शर्मा, सचिवमा ढुण्डीराज पाण्डे, सह–सचिवमा राजकुमार […]

सम्बन्धित सामग्री

निजामती कर्मचारी संगठनले राष्ट्रिय महिला भेला आयोजना गर्ने

काठमाडौँ – नेपाल निजामती कर्मचारी संगठनले राष्ट्रिय महिला भेला गर्ने भएको छ। नेपाल निजामती कर्मचारी संगठनले जेठ २७ र २८ गते काठमाडौंमा राष्ट्रिय महिला भेला आयोजना गरेको हो। नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्यसमितिको आयोजना र केन्द्रीय महिला विभागको व्यवस्थापनमा ‘समता र सशक्तिकरणः सेवामा सबलीकरण’ भन्ने मूल नाराका साथ दोस्रो राष्ट्रिय भेला आयोजना गरिएको हो। […]

संघीय निजामती सेवा ऐन जारी गर्न नवलपरासीका कर्मचारीको माग

जिल्लास्थित नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन र नेपाल मधेसी निजामती कर्मचारी मञ्चले पठाएको ज्ञापन पत्रमा ऐन जारी नहुँदा मुलुकको सार्वजनिक प्रशासन अन्योल र अस्थिरताको भूमरीमा फसेको उल्लेख गरिएको छ ।

विद्येयकप्रति निजामती कर्मचारी संगठनको ध्यानाकर्षण

निजामती कर्मचारी संगठन बागमती प्रदेश समितिले स्थानीय तहको सेवा गठन तथा संचालनको व्यवस्था गर्न बनेको विद्येयक र प्रदेश निजामती सेवाको गठन, संचालनको व्यवस्था गर्न बनेको विद्येयकप्रति ध्यानाकर्षण भएको जनाएको छ ।समितिले बागमती प्रदेशका मुख्य सचिव मुकुन्द निरौला मार्फत् बागमती प्रदेश सरकारद्वारा जारी भएको अध्यादेश कर्मचारी मैत्री, ट्रेड युनियन मैत्री र सेवाग्राही मैत्री नभए भन्दै उक्त अध्यादेशमा सुधार गर्नुपर्ने माग गरेको छ ।समितिले विभिन्न २५ वटा बुँदामा आफ्ना मागहरु पेश गरेको छ भने उक्त मागलाई सम्ब

निजामती कर्मचारी संगठन भक्तपुरको अध्यक्षमा भट्टराई

नेकपा एमाले निकट कर्मचारी संगठन नेपाल निजामती कर्मचारी संगठनको भक्तपुर जिल्ला कार्य समितिको अध्यक्षमा लेखनाथ भट्टराई सर्वसम्मत चयन भएका छन् । बिहीबार सम्पन्न ११ औँ जिल्ला अधिवेशनबाट कार्यसमितिको उपाध्यक्षमा वसन्त चापागाईँ, कल्पना बस्नेत, सचिवमा विष्णुहरि आचार्य, सहसचिवमा शोभा गैडा घिमिरे रहेका छन् । त्यसैगरी सदस्यहरूमा भीम प्रसाद शर्मा, पशुपति गैडा, भवानी प्रसाद पाण्डे, रुपेश गेलाल, राम प्रसाद गैडा, युवराज ढकाल, अम्बिका दाहाल, निर्मला लामा, सहजिमा खातुन, अनिता पौडेल र सन्तोषी नेपाली सर

निजामती कर्मचारी संगठन खोटाङको अध्यक्षमा रेखा राई

नेकपा (एमाले)निकट नेपाल निजामती कर्मचारी संगठन खोटाङको अध्यक्षमा रेखा राई चयन भएकी छिन् । गएराति दिक्तेलमा

निजामती कर्मचारी संगठन सुर्खेतको अध्यक्षमा हेमन्त चुनारा

निजामती कर्मचारी संगठन सुर्खेतको अध्यक्षमा हेमन्त चुनारा निर्वाचित भएका छन् । शुक्रबार वीरेन्द्रनगरमा सम्पन्न अधिवेशनले चुनाराको नेतृत्वमा नयाँ समिति गठन गरेको संगठनका केन्द्रीय सदस्य सुरेन्द्र शाहीले रातोपाटीलाई जानकारी दिए । उनका अनुसार अधिवेशनबाट उपाध्यक्षमा सीता कँडेल र उत्तम अधिकारी, कोषाध्यक्षमा दिनेश खड्का, सचिवमा धर्मराज पौडेल र सहसचिवमा सुशील शर्मा चयनका हुन् ।

एमालेको कर्मचारी संगठन फुटेपछि भवन कब्जा गर्न होड

एमाले निकट नेपाल निजामती कर्मचारी संगठन फुटेपछि संगठनको कार्यालय भवन तथा सम्पत्ति कब्जा गर्न दुइ पक्षको होडबाजी सुरु भएको छ। भवन कब्जा गर्ने नाममा गत साता दुई पक्षको भिडन्तसमेत भएको थियो। बबरमहलस्थित संगठनको कार्यालय रहेको भवनलाई दुवै पक्षले आफ्नो भएको दाबी गरेका छन्। उक्त भवनमा असोज ४ गते रातिदेखि प्रहरीले ताला लगाएको छ। भवन कब्जा गर्न गत असोज ४ गते साँझ दुई पक्षका कर्मचारीबीच भिडन्त भएपछि प्रहरीले भवनमा ताला लगाएको हो। भिडन्तमा उत्रेका कर्मचारीहरूलाई प्रहरीले केहीबेर नियन्त्रणमा समेत लिएक

३१ वर्षपछि एमाले कर्मचारी संगठन विभाजित

काठमाडौं, असोज ४ । स्थापनाको ३१ वर्षपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट कर्मचारी संगठन नेपाल निजामती कर्मचारी संगठन विधिवत रूपमा फुटेको छ। माधव नेपालले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (एककिृत समाजवादी) पार्टीनिकट कर्मचारीले एमालेनिकट कर्मचारी संगठनलाई फुटाएर नयाँ कर्मचारी संगठन निर्माण गरेका छन्। यद्यपि दुवै पक्षले संगठनको नाम एउटै राखेका छन्। दुवै पक्षले संगठन नफुटेको […]

३१ वर्षपछि एमाले कर्मचारी संगठन विभाजित

स्थापनाको ३१ वर्षपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट कर्मचारी संगठन नेपाल निजामती कर्मचारी संगठन विधिवत रूपमा फुटेको छ। माधव नेपालले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (एककिृत समाजवादी) पार्टीनिकट कर्मचारीले एमालेनिकट कर्मचारी संगठनलाई फुटाएर नयाँ कर्मचारी संगठन निर्माण गरेका छन्।  यद्यपि दुवै पक्षले संगठनको नाम एउटै राखेका छन्। दुवै पक्षले संगठन नफुटेको र एकले अर्कोलाई कारबाही गरेको दाबी गरेका छन्। दुवैले संगठनको नाम नेपाल निजामती कर्मचारी संगठन नै दाबी गरेका छन्।  दुवै पक्षले

एमाले कर्मचारी संगठन विभाजनको अवस्थामा

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को विभाजित भएपछि यसको प्रभाव एमालेनिकट कर्मचारीमा पनि परेको छ। एमालेनिकट कर्मचारी संगठन नेपाल निजामती कर्मचारी संगठन विभाजनको अवस्थामा पुगेको छ।...