अनेम संघले सबै गाउँपालिकामा संगठन विस्तार गर्ने

सिमकोट-  एमाले निकट अखिल नेपाल महिला संघले जिल्लाका सात वटै गाउँपालिाक र ४३ वटा वडामा आफ्नो संगठन विस्तार गर्ने भएको छ। तेस्रो जिल्ला अधिवेशनपछि बसेको संघको पहिलो बैठकले सो निर्णय गरेको हो। संघको अधिवेशनबाट नयाँ चयन भएकी अध्यक्ष मन्जुु रावलले अधिवेशनपछि बसेको पहिलो बैठकले संगठन बिस्तार गर्ने निर्णय गरेको बताइन्। उनले जिल्लाका सात वटा गाउँपालिका […]