बुटवलमा मत बदर बढ्यो

बुटवल । बुटवलमा मत बदर हुने क्रम बढेको छ । १ हजार १ सय मत गणना गर्दा २ सय ५ बदर भएका छन् । मतदाताले उम्मेदवार नभएकै चिन्हमा पनि मत हालेका छन् । गठबन्धनबाट उपप्रमुखमा काँग्रेसका उम्मेदवार छैनन् । तर, अहिलेसम्म उक्त चिन्हमा ६७ मत आएका छन् । अहिले बुटवल उपमहानगरपालिका – १ को गणना […]

सम्बन्धित सामग्री

काभ्रेपलाञ्चोकमा ३२ हजार मत बदर

१६ मंसिर, काभ्रे । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा काभ्रेपलाञ्चोकमा ३२ हजार चार सय ५५ मत बदर भएको छ । प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फ तीन दशमलव सात प्रतिशत मत बदर भएको हो । जिल्लामा एक लाख ८७ हजार तीन सय ३० जनाले मतदान गरेका थिए । जिल्लामा तीन लाख १० हजार […]

कास्कीमा पाँच प्रतिशत मत बदर

कास्कीमा यस पटकको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा करिब पाँच प्रतिशत मत बदर भएको छ।

मकवानपुरमा ३१ हजार मत बदर

हेटौंडा : मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फ मकवनानपुरमा ३१ हजारभन्दा बढि मत बदर भएको छ।मकवानपुरमा प्रतिनिधिसभातर्फका दुई निर्वाचन क्षेत्र र प्रदेश सभातर्फका चार वटै निर्वाचन क्षेत्रमा ३१ हजारभन्दा बढि मत बदर भएको हो। निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार जिल्लामा ३१ हजार ४ सय ७४ मत बदर भएको छ। प्रतिनिधिसभाको प्रत्यक्षतर्फ मकवानपुर क्षेत्र नम्बर १ मा ९१ हजार ४ सय ८९ मत खसेकोमा ४ हजार ५८ मत बदर भएको छ। यस्तै प्रदेशसभा प्रत

प्रतिनिधिसभामा भन्दा प्रदेशसभामा धेरै मत बदर

यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा मत बदरको सङ्ख्या प्रतिनिधिसभामा भन्दा प्रदेशसभामा बढी भएको छ । जिल्लाका प्रतिनिधिसभाका तीन निर्वाचन क्षेत्रमा भन्दा प्रदेशसभाका ६ क्षेत्रमा धेरै मत बदर भएको हो ।जिल्ला निर्वाचन कार्यालयका अनुसार तीन प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रमा ११ हजार ६ सय २८ मत बदर भएको छ भने प्रदेशका ६ निर्वाचन क्षेत्रमा १६ हजार एक सय १७ मत बदर भएको छ । चितवन क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फ तीन हजार ६ सय २१ मत बदर भएको छ । जहाँ ९५ हजार ४१ मत खसेको थियो । यस्तै क्षेत्र नं २ मा

बागलुङमा चार हजार ७८९ मत बदर

बागलुङ  : बागलुङमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा बागलुङ जिल्लामा ४.५२ प्रतिशत मत बदर भएको छ। गत स्थानीय तहको निर्वाचनमा १० प्रतिशत मत बदर भएकोमा अहिले मत बदर संख्या घटेर ४.५२ प्रतिशतमा झरेको छ।प्रतिनिधिसभा र प्रदेशसभामा जिल्लामा खसेको एक लाख ५ हजार ८४६ मत मध्ये चार हजार ७८९ मत बदर भएको मख्य निर्वाचन अधिकृत डा. दिवाकर भट्टले जानकारी दिए।भट्टका अनुसार अझै मत बदर संख्या घटाउने आयोगको तयारी भएपनि नागरिकको राजनीति प्रतिको वितृष्णा, अशिक्षा र मतदाता शिक्षाको पहुँच नपुग्नुका कारण मत बदर भए

तुलसीपुरको एउटै वडामा ९०६ मत बदर

तुलसीपुरको एउटै वडामा ९०६ मत बदर भएको पाइएको छ। तीन हजार ७४१ मत खसेको उक्त वडामा ९०६ मत बदर भएको हो। बदर भएको उक्त मत उपमेयर पदको मात्र हो। तुसलीपुर उपमहानगरपालिका...

तुलसीपुरको एउटै वडामा ९०६ मत बदर

दाङको तुलसीपुर उपमहानगरपालिकाको एउटै वडामा ९०६ मत बदर भएका छन् । तीन हजार ७४१ मत खसेकामा ९०६ मत बदर भएको हो । बदर भएको उक्त मत उपप्रमुखको हो ।तुलसीपुर–५ बाट उक्त मत बदर भएको निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरका निर्वाचन अधिकृत राजेश्वर अर्यालले बताए । उनका अनुसार यो बदर मत अत्यधिक हो । त्यस्तै तुलसीपुर–४ बाट पनि त्यत्तिकै मत बदर भएका छन् । त्यस्तै चार हजार १७७ मत खसेको तुलसीपुर–४ बाट ८६१ मत बदर भए ।तुलसीपुर–१ बाट ३९६, तुलसीपुर–२ बाट ३६४ मत बदर भएका छन् । यसपटक धेरै

मत बदर धेरै

अहिलेसम्म चार सय ९६ मतसहित नेपाली कांग्रेस दोस्रो स्थानमा छ। त्यसपछि बदर भएको मत बराबर अरु दलले मत ल्याउन सकेका छैनन्। यति मात्र होइन जिल्लाका अधिकांश वडामा यसरी नै मत बदर भएको देखिन्छ।...

जाजरकोटको नलगाडमा अत्यधिक मत बदर

३१ वैशाख, जाजरकोट । जाजरकोटको नलगाड नगरपालिकामा अत्यधिक मत बदर भएको छ । नगरपालिकाको मेयर र उपमेयर पदको मत बदर भएको हो । वडानम्बर १ र १३ को १०० मत गणना हुँदा मेयरमा ८३ मत बदर भएको छ । हालसम्मको गणना अनुसार मेयरमा माओवादीका डम्बरबहादुर रावतले ४८४ मत पाएका छन् भने एमालेका धर्मबहादुर शाहीले १७२ […]

कस्तो अवस्थामा मत बदर हुन्छ ?

काठमाण्डाै - निर्वाचन आयोगका अनुसार मतपत्रमा पहिलो पाँच पदका लागि हरेक पदमा एकभन्दा बढी उम्मेदवारलाई मत दिएमा त्यस्तो मत बदर हुन्छ । मतपत्रको छैटाैँ र सातौँ लाइनबाट दुई जना वडा सदस्य पदमा निर्वाचित गर्नु पर्नेमा उम्मेदवार भएको वा नभएको निर्वाचन चिह्न भएका दुईभन्दा बढी कोठामा मत सङ्केत गरिएकोमा त्यो पदको मत बदर हुन्छ । मत सङ्केत गर्ने क्रममा स्वस्तिक छाप नबुझिने गरी मसी लत्पतिएमा मत बदर हुन्छ । मतपत्रमा स्वस्तिक छाप बाहेक अन्य छाप लगाएमा वा अन्य चिह्नले मत सङ्केत गरेमा मत बदर हुन्छ । दुई वटा चुनाव चिह्न ...