मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाक १२ बर्षका लागि जेल चलान भएका छन् । उनलाई दुई वर्षअघि करोडौं डलरको भ्रष्टाचार काण्डमा भाग लिएको अभियोगमा दोषी ठहर गरिएकोमा सर्वोच्च अदालतले उनको अन्तिम अपील खारेज गरेपछि उनी मंगलबार जेल चलान भएका हुन् । प्रधानन्यायाधीशको नेतृत्वमा रहेको पाँच न्यायाधीशको संघीय अदालतको प्यानलले सर्वसम्मतिले नजिबको अपील आधारहीन भएको ठहर गर्दै भ्रष्टाचारको […]