सुर्खेत : कर्णाली प्रदेश सरकारले कोरोना महामारी नियन्त्रण तथा उपचारमा खटिएकाहरुलाई जोखिम भत्ता उपलब्ध गराएको छ। यसअघिको मन्त्रिपरिषद्को निर्णय अनुसार महामारी नियन्त्रण र उपचारमा खटिने व्यक्तिलाई खाईपाई आएको तलबको ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराइएको हो।
यसअघि सरकारले निर्णय गरेर आश्वासन मात्रै दिएको भन्दै स्वास्थ्यकर्मी असन्तुष्ट बनेका थिए। पछिल्लो समय…