काठमाडौँ – सर्वोच्च अदालत बार एशोसियसनले निजगढ विमानस्थलको निर्माण कार्य जारी राख्न संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले दिएको निर्देशनप्रति आपत्ति जनाएको छ। बारले जेठ १२ गते सर्वोच्चको बृहत् पूर्ण इजलासले जारी गरेको आदेश अवज्ञा गर्न १६ गते समितिले दिएको आदेश स्वतन्त्र न्यायपालिकाको मान्यत विपरीत रहेको ठहर गरेको छ। सर्वोच्च बारले भनेको छ, ‘सर्वोच्च अदालतको सो आदेश […]