सीताराम डेरी स्थापनाको २५ वर्ष : वार्षिकोत्सव अवसरमा विविध उत्पादन बजारमा

काठमाडौं (अस) । सीताराम गोकुल मिल्क्स काठमाडौं प्रालिले सीताराम दूध उत्पादन र बिक्री वितरणको २५ वर्ष पुगेको अवसरमा विभिन्न उत्पादन बजारमा ल्याएको छ । केडिया अर्गनाइजेसनको भगिनी संस्थाको रूपमा स्थापना भएको सीताराम गोकुल मिल्क्स काठमाडौं प्रालिको कारखाना कीर्तिपुरको दूधपोखरीमा छ । कम्पनीले आधुनिक प्रविधिसँगै नेपालीको भान्सामा आवश्यक पर्ने सीतारम दूध, सीताराम घिउ, पनिर बटर, चिनीसहित र चिनीरहितको दही, सीतारमा फ्रेस मिल्क तथा लस्स्सी बजारमा बिक्री वितरण गरिरहेको छ । कम्पनीका बहु उत्पादन अब एउटै बास्केटमा आएको सीताराम डेरीका प्रबन्ध निर्देशक सुमित केडियाले बताए । ग्राहकको सल्लाह र सुझाअनुरा कम्पनीका उत्पादन बजारमा बिक्री हुँदै आएको उनको भनाइ छ । कम्पनीका उत्पादन खुद्रा पसलदेखि डेरी हुँदै भाटभटेनी, बिगमार्टलगायत विभिन्न डिपार्टमेन्ट स्टोरसम्ममा बिक्री हुने गरेको उनले जानकारी दिए । सीताराम डेरीले कुलेश्वरमा आफ्नै आउटलेटबाट यी उत्पादन पनि बिक्री गर्दै आएको छ ।

सम्बन्धित सामग्री

सौभाग्य पाल्कीले मनायो प्रथम वार्षिकोत्सव (फोटोफिचर)

काठमाडौं, २१ माघ । काठमाडौंको नक्शालमा रहेको क्लोदिङ स्टोर सौभाग्य बाई पाल्कीले आफ्नो प्रथम वार्षिकोत्सव मनाएको छ । स्थापनाको एक वर्ष पुगेको अवसरमा सौभाग्यले वार्षिकोत्सव मनाएको हो । आजदेखि सुरु भएको वार्षिकोत्सव साताव्यापी रुपमा आगामी माघ २९ गतेसम्म मनाइने छ । वार्षिकोत्सव कार्यक्रममा चर्चित अभिनेत्री तथा निर्माता दीपाश्री निरौला प्रमुख अतिथि रहेकी थिईन् । आगामी […]

सौभाग्य पाल्कीको भोलि प्रथम वार्षिकोत्सव, प्रत्येक सामानमा छुटको व्यवस्था

काठमाडौं, २० माघ । काठमाडौंको नक्शालमा रहेको क्लोदिङ स्टोर सौभाग्य पाल्कीले भोलि (आइतबार) वार्षिकोत्सव मनाउँदैछ । सो अवसरमा कम्पनीले प्रत्येक सामानमा विशेष छुटको व्यवस्था गरेको छ । स्थापनाको एक वर्ष पुगेको अवसरमा सौभाग्यले भोलिदेखि आगामी माघ २९ गतेसम्म साताव्यापी वार्षिकोत्सव मनाउने भएको छ । वार्षिकोत्सव कार्यक्रममा भोलि (आइतबार) चर्चित अभिनेत्री तथा निर्माता दीपाश्री निरौला प्रमुख […]

प्रसुति गृहको वार्षिकोत्सव मनाईयो

काठमाडौं । नेपालको पुरानो मध्येको अस्पताल प्रसुती गृहले स्थापनाको ६४औं वार्षिकोत्सव मनाएको छ । विसं २०१६ सालको श्रीकृष्ण जन्माष्टमीको परोपकार ईन्द्र राज्यलक्ष्मी देवी प्रसुती गृह स्थापना गरिएको थियो । ४० शैयाबाट शुरु गरिएको अस्पताल अहिले ४ सय ८९ शैयाबाट सेवा प्रवाह गरिरहेको छ । अस्पतालमा आज आयोजित कार्यक्रममा अस्पतालमा २५ वर्ष सेवा पुरा गरेका कर्मचारीहरुलाई […]

आइएमईले मनायो २३औँ वार्षिकोत्सव

आफ्नो स्थापनाको २३औँ वर्ष प्रवेशको अवसर पारेर आइएमई लिमिटेडले विभिन्न कार्यक्रम गरेको छ । कम्पनीले १० वर्षभन्दा लामो समयदेखि सेवारत कर्मचारीहरू तथा लामो समयदेखि कम्पनीमा आबद्ध भएका एजेन्टहरूलाई सम्मान तथा अन्तरकम्पनी...

अल्फा बिटाले ल्यायो वार्षिकोत्सव अफर

काठमाडौं ।अल्फा बिटाले आफ्नो स्थापनाको ३२ वर्ष पुरा भएको अवसरमा वार्षिकोत्सव अफर ल्याएको छ । यस अफर अन्तर्गत अल्फा बिटाले आफ्ना IELTS,PTE, TOEFL, तथा SAT कक्षाहरुमा ५०५ को छुट को ब्यबस्था गर्नु का साथै बैदेशिक शिक्षा

स्थापनाको ३२ वर्ष पूरा गरेको अवसरमा अल्फा बिटाको विशेष छुट योजना

अल्फा बिटाले स्थापनाको ३२ वर्ष पूरा गरेको छ। ३२ वर्ष पूरा गरेको अवसरमा अल्फल बिटाले वार्षिकोत्सव अफर ल्याएको छ। अफरअन्तर्गत अल्फा बिटाले आफ्ना IELTS, PTE, TOEFL तथा SAT कक्षाहरुमा ५० प्रतिशतको...

पत्रकार महासंघ बेलायतको दशौँ वार्षिकोत्सव मनाइयो

नेपाल पत्रकार महासंघ बेलायत शाखाले दशौँ वार्षिकोत्सव तथा स्थापन दिवस मनाएको छ । आफ्नो स्थापनाको एक दशक पूरा गरेको अवसर पारेर आयोजना गरिएको उक्त कार्यक्रममा संस्थापक तथा अग्रज सम्मान, मिडिया सम्मान, पत्रकारिता पुरस्कार वितरण, दशौँ वर्ष विशेष स्मारिका विमोचन लगायतका  अन्य विभिन्न कार्यक्रमको आयोजना गरिएको थियो ।शाखाका अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा सम्पन्न समारोहका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढ

ह्याप्पी माइन्ड्सले मनायो पहिलो वार्षिकोत्सव

अनलाइनमार्फत मानसिक स्वास्थ्य सम्बन्धी परामर्श दिने संस्था,  ‘ह्याप्पी माइन्स् डट हेल्थ’, ले स्थापनाको पहिलो वर्ष पुरा गरेको छ।

नेपाल रिपब्लिक मिडियाले आज १४औँ वार्षिकोत्सव मनाउँदै

नेपाल रिपब्लिक मिडियाले आज आफ्नो स्थापनाको १४औँ वार्षिकोत्सव मनाउँदै छ। वैशाख ११ अर्थात आजदेखि नेपाल रिपब्लिक मिडिया १३ वर्ष पूरा गरी १४औँ वर्षमा प्रवेश गरेको हो।...

नीति अनुसन्धान प्रतिष्ठान स्थापनाको ३ वर्ष पुरा

सार्वजनिक नीति-निर्माण र नीति प्रवर्द्धनमा नेपाल सरकारलाई सहयोग पुर्‍याउन गठित नीति अनुसन्धान प्रतिष्ठान असोज १० गते आफ्नो स्थापनाको ३ वर्ष पुरा गरी चौथो वर्षमा प्रवेश गरेको छ l यसै सन्दर्भमा आयोजित वार्षिकोत्सव समारोहमा प्रतिष्ठानले विगत तीन वर्षमा सम्पन्न गरेको कार्य-प्रगतिको प्रस्तुति, प्रतिष्ठानको पहिलो संस्थागत जर्नललगायत  पुस्तकहरूको विमोचन तथा उत्कृष्ट तीन कर्मचारीलाई पुरस्कार वितरणलगायतका कार्यक्रमहरू सम्पन्न गरिए l उक्त अवसरमा नीति अनुसन्धान र नीति नव-प्रवर्तनको क्षेत्रमा